Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

डेढ वर्षदेखि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण लुकाएर घोषणापत्रमा उल्टो प्रतिबद्धता !

admin
admin
October 29, 2022
डेढ वर्षदेखि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण लुकाएर घोषणापत्रमा उल्टो प्रतिबद्धता !
600
SHARES
ShareTweetSubscribe

१२ कातिक, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले अव्यवस्थालाई सुव्यवस्थामा बदल्ने प्रतिबद्धता व्यक्त गर्दै घोषणापत्रमा सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्ने बाध्यकारी कानून जारी गर्ने भनेको छ ।

हरेक सार्वजनिक ओहोदाका व्यक्तिको सम्पत्ति विवरण प्रत्येक वर्ष जारी गर्ने प्रतिबद्धता घोषणापत्रमा व्यक्त गरिरहँदा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा स्वयंमले पार्टीको प्रतिबद्धताको खिल्ली उडाएको आरोप लागेको छ ।

देउवाले कांग्रेसको ५२ पेज लामो घोषणापत्रमा व्यक्त गरिएको सम्पत्ति विवरणप्रतिको प्रतिबद्धतामाथि देउवाकै नेतृत्वमा विरोधाभास देखिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । देउवालगायत कांग्रेस नेतृत्वमाथि डेढ वर्षदेखि सम्पत्ति विवरण लुकाएर घोषणापत्रमा ठिक उल्टो प्रतिबद्धता जनाएको आरोप लागेको हो ।

२०७८ असार २८ गतेको सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवाले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । यसअघि प्रधानमन्त्री र मन्त्रीहरूले सामान्यतः ३५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थियो ।

देउवा नेतृत्वको सरकार बनेको डेढ वर्ष भइसक्दा पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य छ । यसबारे प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको आदेश नआएको भन्दै पन्छिने गरेको छ । प्रधानमन्त्री कार्यालयको वेबसाइटमा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ ।

नेपाली कांग्रेसले यस पटक ल्याएको घोषणापत्र विगतको जस्तो परम्परावादी नभएर असाध्यै यथार्थपरक र वास्तविकताप्रति बलियो चेत भएको घोषणापत्र रहेको मस्यौदा समितिका एक सदस्य स्वर्णिम वाग्लेले बताए ।np

Previous Post

बीरगञ्जको घडिअर्वामा सबै कैयारी पुरा,छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

Next Post

बीरगञ्ज र जनकपुर लगाएत आज देशभर सूर्यदेवको आराधाना गरी  छठपर्व मनाईदै

admin

admin

Next Post
बीरगञ्ज र जनकपुर लगाएत आज देशभर सूर्यदेवको आराधाना गरी  छठपर्व मनाईदै

बीरगञ्ज र जनकपुर लगाएत आज देशभर सूर्यदेवको आराधाना गरी  छठपर्व मनाईदै

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.