Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बारा– ४ (१) बाट उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाउने रायमाझीको घोषणा

admin
admin
October 14, 2022
बारा– ४ (१) बाट उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाउने रायमाझीको घोषणा
550
SHARES
ShareTweetSubscribe

२८ असोज काठमाडौँ । बारा जिल्ला क्षेत्र नम्बर ४ (१) बाट बागी उम्मेदवार दिएकी नेपाली कांग्रेसकी नेतृ नारायणी रायमाझी (निरु)ले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने भएकी छिन्।

शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रायमाझीले आगामी मंसिर ०४ गते हुने निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी निस्क्रिय बनाई गठबन्धनका उम्मेदवार किसान श्रेष्ठलगायत नेताहरुलाई सघाउने घोषणा गरेकी हुन्।

रायमाझीले लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा रहेर पार्टीको विधान, नीति निर्देशनको पालना गर्दै पार्टीभित्र तथा बाहिर विभिन्न सामाजिक संघ तथा संस्था र संगठनहरुमा योगदान पुर्याएकी छिन्।

उनले टिकट बाँडफाँटमा असन्तुष्ट भएर बारा क्षेत्र नं ४ (१) मा प्रदेश सभा सदस्यमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको भएपनि अहिले आएर आफ्नो उम्मेदवारी निश्क्रिय भएको स्पष्ट पारिन्।देश

Previous Post

चितवनको पल्पी जुस उद्योगमा आगलागी

Next Post

सत्तारुढ गठबन्धनले ७ प्रदेशमा भेला गर्ने ५ गते जनकपुरमा

admin

admin

Next Post
सत्तारुढ गठबन्धनले ७ प्रदेशमा भेला गर्ने ५ गते जनकपुरमा

सत्तारुढ गठबन्धनले ७ प्रदेशमा भेला गर्ने ५ गते जनकपुरमा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.