Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

गाडी रोकेको भन्दै अख्तियारको डिएसपी केसी द्वारा शसस्त्रका सई माथि दुर्व्यवहार,आज सईको सरुवा 

admin
admin
October 13, 2022
गाडी रोकेको भन्दै अख्तियारको डिएसपी केसी द्वारा शसस्त्रका सई माथि दुर्व्यवहार,आज सईको सरुवा 
650
SHARES
ShareTweetSubscribe

२८ असोज पर्सा ।
बीरगंज भन्सार कार्यालयमा राजश्व चुहावट नियन्त्रणमा खटिएको सशस्त्र प्रहरीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगका डिएसपी चडेको गाडी रोकेर चेकजांच गर्दा अपमानित भएर सरुवा हुनु परेको छ ।

अख्तियार दरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडामा कार्यरत नेपाल प्रहरीका प्रहरि नायब उपरीक्षक प्रेम सागर केसी सिमापार बुधबार भारतिय शहर रक्सौलबाट मालसामान खरिद गरी फर्कदै गर्दा डिएसपी चडेको गाडीलाई बीरगंज भन्सारको मुल गेटमा खटिएका सशस्त्र प्रहरीले रोकेर चेकजांच गर्न खोज्दा डिएसपी केसीले सशस्त्र प्रहरीलाई आफु अख्तियारको डिएसपी भएको धाक देखाउदै तथानाम गाली गरेका थिए ।

सशस्त्र प्रहरीको डिप्टी कमाण्डर समेत रहेका सशस्त्र प्रहरी नायव निरिक्षक सोम परियारले डिएसपी केसीको परिचय पाए पछी मौन बसेका थिए ।

अवस्था त्यतिमा मात्र सिमित रहेन घटनाको भोली पटक सप्रनानी परियारको अन्यत्र सरुवा भयो डिएसपी केसीले आफ्नो पदको दरुपयोग गर्दै सशस्त्र प्रहरीको नेतृत्वलाई दवाव दिएर परियारको सरुवा गर्न लगाएका छन ।

आफै अख्तियारको दरुपयोग गर्ने माथी कारवाही गर्ने निकायमा कार्यरत डिएसपी केसीले  आफैले अख्तियारको दुरुपयोqग गरी आफ्नो कर्तब्य निरभाह गरिरहेका सशस्त्र प्रहरीका सप्रनानि परियारको सरुवा गराएर खुवै ठुलो इमानदारी देखाएका छन । यस तर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

Previous Post

एमाले रोजेपछि देउवाले हटाए जसपाका मन्त्री

Next Post

चितवनको पल्पी जुस उद्योगमा आगलागी

admin

admin

Next Post
चितवनको पल्पी जुस उद्योगमा आगलागी

चितवनको पल्पी जुस उद्योगमा आगलागी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.