२३ असोज रोल्पा । रोल्पा (ख) बाट प्रदेशसभा सदस्यमा दिपेन्द्र पुन ‘सिजल’ ले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य तथा रोल्पा इञ्चार्ज सिजलले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
२०७४ को निर्वाचनमा यही क्षेत्रबाट प्रदेशसभामा एमाले–माओवादी तालमेल हुँदा उनी निर्वाचित भएका थिए ।जआ
प्रतिक्रिया दिनुहोस् !