Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

रूपन्देही ५ मा एमालेको दुई उम्मेदवार आधिकारिक को ?

admin
admin
October 9, 2022
रूपन्देही ५ मा एमालेको दुई उम्मेदवार आधिकारिक को ?
450
SHARES
ShareTweetSubscribe

२२ असोज, बुटवल । रुपन्देही ५ मा नेकपा एमालेका तर्फबाट दुई जनाको मनोनयन दर्ता भएको छ ।

तिलोत्तमाका पूर्व मेयर बासुदेव घिमिरे र खिमलाल भट्टराईले एमालेबाट मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन कार्यालयले दुवै जनालाई एमालेको तर्फबाट मनोनयन दर्ताको निस्सा दिएको छ । घिमिरेको दर्ता नम्बर ११ र भट्टराईको दर्ता नम्बर १७ छ ।

पार्टीबाट पाएको टिकटसहित घिमिरेले निर्वाचन कार्यालयमा पुगेर ३:३० बजे उम्मेदवारी दर्ता गरेका हुन् ।<span;>तर उनीपछि एमालेबाटै अर्को टिकट लिएर खिमलाल भट्टराईले ४:४५ मा उम्मेदवारी दर्ता गराएका छन् ।<span;>घिमिरेले नेकपा एमालेका तर्फबाट सिफारिस गरी निर्वाचनमा उम्मेदवार बनाउने क्षेत्रीय कमिटी तथा जिल्ला, प्रदेश र केन्द्रीय कमिटीप्रति कृतज्ञता प्रकट गरेका छन् ।

उनले वर्तमानका आकांक्षा पूरा गर्न तथा आगामी पुस्ताको भविष्य सुनिश्चित गर्नका लागि यस क्षेत्रको सामाजिक, आर्थिक र भौतिक विकासका लागि उम्मेदवार बनेको दावी गरेका छन् ।एमालेले पहिला घिमिरेलाई टिकट दिए पनि आज बिहान मात्र भट्टराईलाई टिकट दिएको थियो

भट्टराई निकट सो क्षेत्रका कार्यकर्ताहरुले पार्टी अध्यक्षले सच्चाएर पछि दिएको टिकट नै आधिकारिक भएकाले एमालेको उम्मेदवार भट्टराई नै भएको दावी गरेका छन् ।

भट्टराई राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक थिए । डेढ वर्ष कार्यकाल छँदै राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका हुन् ।

Previous Post

चर्चित टीभी ऐंकर रवि लामिछानेले दिए चितवन-२ बाट उम्मेदवारी

Next Post

एमाले नेता प्रभु साहले  रौतहट ३ बाट दिए स्वतन्त्र उम्मेदवारी 

admin

admin

Next Post
एमाले नेता प्रभु साहले  रौतहट ३ बाट दिए स्वतन्त्र उम्मेदवारी 

एमाले नेता प्रभु साहले  रौतहट ३ बाट दिए स्वतन्त्र उम्मेदवारी 

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.