Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सिम्रौनगढबाट नक्कली नोट सहित  एक भारतिय नागरिक पक्राउ

admin
admin
October 9, 2022
सिम्रौनगढबाट नक्कली नोट सहित  एक भारतिय नागरिक पक्राउ
400
SHARES
ShareTweetSubscribe

२३ असोज बारा । बाराको सिम्रौनगढमा नक्कली नोटको कारोबार गर्ने एक यूवकलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला पिपराकोठी थाना बस्ने बर्ष २५ को रंजित कुमार मुखिया रहेको प्रहरीले जनाएको छ ।

बिशेष सूचनाको आधारमा विहिवार जिल्ला प्रहरीकार्यालय बाराबाट प्रहरी नायब निरिक्षक श्याम प्रकाश यादवको कमाण्डमा खटिएको प्रहरीको टोलिले सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ५ कनकपुर गाउँ नजिक रोकीराखेको नम्बर प्रस्ट नबुझिने  मोटर साइकल रोकी मुखियालाई चेकजाँच गर्दा उसको साथ बाट ९ वटा गड्डीमा रहेको एक हजारको ८ सय पन्चानबे थान जम्मा रु.आठ लाख पन्चान्बे हजार नेपाली नक्कली नोट र एक थान मोबाईल समेत बरामद गरिएको प्रहरीको दाबी छ ।

बरामद भएको नक्कली नोट मोटरसाइकल र मोबाईल सहित मुखियालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी  दिएका छन ।

Previous Post

रवि लामिछानेले चितवन क्षेत्र नं. २ बाट उम्मेदवारी दिदै

Next Post

माधव नेपालले दर्ता गराए रौतहट १ बाटमनोनयन

admin

admin

Next Post
माधव नेपालले दर्ता गराए रौतहट १ बाटमनोनयन

माधव नेपालले दर्ता गराए रौतहट १ बाटमनोनयन

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.