Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

कैलालीमा  नागरीक ऊन्मुक्तिपार्टीले टुंग्यायो उम्मेदवार

admin
admin
October 8, 2022
कैलालीमा  नागरीक ऊन्मुक्तिपार्टीले टुंग्यायो उम्मेदवार
250
SHARES
ShareTweetSubscribe

२२ असोज, धनगढी । कैलालीमा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा र प्रदेशसभातर्फका उम्मेदवारको करीब टुंगो लगाएको छ ।

प्रतिनिधिसभातर्फका ५ र प्रदेशसभातर्फका १० सिटको उम्मेदवारको नाम टुंगो लगाइएको पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।

उनका अनुसार कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ उम्मेदवार चयन भएकी छन् । प्रदेशसभा क मा कैलाली जिल्ला कमिटी अध्यक्षसमेत रहेका कैलाश चौधरी ख मा पार्टीको संगठन विभाग प्रमुख रहेका लक्ष्मण किशोर थारु उम्मेदवार बन्नेछन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ अरुणकुमार चौधरी, प्रदेशसभा (क) मा पार्टी महासचिव रतनकुमार थापा र (ख) मा रामेश्वर चौधरी उम्मेदवार बन्नेछन् । एमाले कैलालीका निवर्तमान अध्यक्षसमेत रहेका थापा पार्टीले कारवाही गर्दै जिम्मेवारीबाट हटाएपछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए ।

निर्वाचन क्षेत्र नम्बर ३ मा केन्द्रीय सदस्य समेत रहेका गंगा चौधरी, प्रदेशसभा (क) मा घनश्याम चौधरी र (ख) मा खुसीराम चौधरी (भिमसेन), क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा कैन्या चौधरी, प्रदेशसभा (क) मा राजेन्द्र देवकोटा र प्रदेशसभा (ख) मा कमल भट्टलाई उम्मेदवार बनाइने प्रवक्ता पण्डितले जानकारी दिए ।

क्षेत्र नम्बर ५ मा टीकापुर घटनामा दोषी ठहर भएका लक्ष्मण थारुलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ भने प्रदेशसभातर्फ नामको टुंगो लागेको भएपनि केही छलफल गर्नुपर्ने भन्दै सार्वजनिक गरिएको छैन ।

नागरिक उन्मुक्ति पार्टीले कैलालीका अतिरिक्त कञ्चनपुरमा तीन वटै निर्वाचन क्षेत्रमा समेत उम्मेदवारी दिने तयारी गरेको जनाएको छ तर ती क्षेत्रमा उम्मेदवारको टुंगो लागिसकेको छैन ।

शुक्रबारसम्म देशभरका ४१ जिल्लामा उम्मेदवार उठाउने तयारी रहेको बताउँदै प्रवक्ता पण्डितले मनोनयन दर्ताको समयसम्म त्यो संख्या बढेर ५० जति पुग्ने जानकारी दिएका छन् । टीकापुर घटनामा अदालतले जन्म कैदको फैसला सुनाइएका निलम्बित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीले कारागारबाटै नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए ।

Previous Post

उपेन्द्रका एक दर्जन उम्मेदवारमा ७ जना यादव

Next Post

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज देशैभरी उम्मेदवारी दर्ता

admin

admin

Next Post
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज देशैभरी उम्मेदवारी दर्ता

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज देशैभरी उम्मेदवारी दर्ता

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

November 16, 2025
सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.