Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पर्साको छपकैया र ईनर्वा गाउ नाकाबाट ब्यापक तस्करी

सई बस्नेत एनीहाउ पैसा कमाउन धन्दामा सक्रिय

admin
admin
September 27, 2022
पर्साको छपकैया र ईनर्वा गाउ नाकाबाट ब्यापक तस्करी
400
SHARES
ShareTweetSubscribe

११ असोज वीरगन्ज। विभिन्न चाड पर्व नजिकिए संगै प्रहरीकै मिलोमतो र संरक्षणमा बिरगंजको विभिन्न नाकाहरु बाट व्यापक तस्करी धन्दा मौलाएको छ ।

प्रहरीको माथिलो निकाय र युनिटहरुकै प्रत्यक्ष निर्देशनमा एनि हाउ पैसा कमाउमा लागेका मातहतका प्रहरीहरुको प्रत्यक्ष समलग्नताका कारण बिरगंजका विभिन्न नाकाहरुमा तस्करहरुको रजाइँ भएको छ ।

अबैध ढंगले हुने राजस्व दोहनलाई नियन्त्रण गर्नकै लागि सिमाहरुमा खडा गरिएको सिङ्गो युनिटनै अबैध करोबारीहरु संग मुद्रा मोचनमा लागे पछि बिरगंजका केही नामुद तस्करहरुको जयजय भएको छ ।

लामो समय देखि तस्करी धन्दामा रहेर नाम कमाएका मदन रुन्चे , हरेन्द्र पटेल,बली लगाएतका दर्जनौं तस्करहरु दिन्हु  वीरगन्जको छपकैंया बाट खुलम खुल्ला कपडाका तस्करी  गरिरहेका  छ्न ।
ती तस्करहरू इलाका प्रहरी कार्यलय छपकैंयाका वरिष्ठ सई अशोक बस्नेतको निर्देशनमा  कपडाको तस्करी गर्न लाइन पाएको बताइएको छ ।

तस्करहरु संग सेटिङ्ग मिलाउन मुख्य भुमिका प्रहरी हवल्दार मोहन यादवले गर्ने गरेको जनाइएको छ ।  यादव इलाका प्रहरी कार्यालय  छपकैंयाका घुमुवा हुन,  कसलाई लाइन दिने,नदिने कसगं कति पैसा लिने,नलिने यादवको हाथमा रहेको छ ।
तस्करहरू दिनहु रातभरिमा ४०० देखि ५०० पोका मोटरसाइकल मार्फत छपकैया  हुदै  सिमा नाका बाट बिरगंज  कपडा ल्याउने र पछि वीरगन्ज हुँदै हेटौंडा , नारायणधाट र काठमाडौं सम्म पठाउने गरेका छन।

त्यस्तै ट्रान्सपोर्ट संचालक हरदेव यादव र उनका कारोबारी पार्टनर रूपमा अर्का कारोबारी ईमरान लगाएतका दर्जनौं तस्करहरु इनरुवा गाउँ नाका बाट इनरुवा गाउँ चौकीका प्रसनी बलबहादुर तामाङको मिलिभगतमा व्यापक कपडा र पटखाको तस्करी गरिरहेको छन ।

यसरी प्रहरीकै मिलोमतोमा अवैध तस्करी धन्धा मौलाइ रहे पनि त्यसपछिका नियमन गर्ने निकाय पनि मौन रहेको देखिन्छ ।

Post Views: 190
Previous Post

धनकुटा माओवादीमा तनाव,नेताहरू द्वारा सामुहिक राजीनामा

Next Post

सल्यानको खपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक जना घाइते

admin

admin

Next Post

सल्यानको खपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक जना घाइते

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.