Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिले मुक्त हरवाचरवा, हलिया र कमैयाको पुनर्स्थापनाका लागि थप आन्दोलन गर्ने

admin
admin
September 20, 2022
राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिले मुक्त हरवाचरवा, हलिया र कमैयाको पुनर्स्थापनाका लागि थप आन्दोलन गर्ने
800
SHARES
ShareTweetSubscribe

४असोज, नेपालगंज ।  राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिले मुक्त हरवाचरवा, हलिया र कमैयाको पुनर्स्थापन्का लागि थप आन्दोलन गर्नका लागि आगामी  ३ महिनाका लागि संघर्षका कार्यक्रमहरु तय गरेको छ । २०७९ असोज १ गतेदेखि ३ गते सम्म  बाँके जिल्लाको नेपालगंजमा सम्पन्न भएको कृषि बधुवा मजदुरहरुको संयुक्त जनवकालत रणनिति कार्यशाला गोष्ठी तथा समिक्षा बैठकबाट उक्त कार्यक्रम तय गरिएको हो ।

संघर्षका कार्यक्रम अन्तरगत असोज ८ देखि १० गते सम्म आसन्न प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनलाई लक्षित गरेर चुनावी घोषणापत्रमा कृषि बधुवा मजदुरहरुः मुक्त हरवाचरवा, हलिया र कमैयाका सवालहरु सम्बोधन गराउन बिभीन्न राजनितिक दलहरुको केन्द्रीय र प्रदेश समितिहरुमा ध्यानआर्कषण पत्र पेश गर्ने, कार्तिक महिनाभरी मधेस प्रदेशमा मुक्त हरवाचरवाको सवाल, लुम्बिनी प्रदेशमा मुक्त कमैयाको सवाल र सुदूरपश्चिम प्रदेशमा मुक्त हलिया तथा कमैयाको सवालमा केन्द्रीत भएर प्रदेश सभा र प्रतिनिधिसभाका उम्मेदवार १५ वटा जिल्लाहरुमा छलफल गर्ने, असोज ११ गते मुक्त हरवा चरवा, हलिया र कमैया पुर्न्स्थापनाको मोडालिटीबारे संघीय सरकार भूमिब्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसंग अन्तरक्रियाको आयोजना गर्ने साथै मुक्त हरवा चरवा, छुट हलिया तथा कमैयाहरुको लगत संकलन, प्रमाणीकरण, परिचयपत्र बितरण मार्फत न्यायिक पुनस्र्थापनाका लागि निरन्तर रुपमा सम्बन्धित मन्त्रालय र आयोगहरुमा दबाव श्रृजना गरिने कुरा राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिका संयोजक दशनलाल मण्डलले बताए ।

कृषि बधुवा मजदुरहरुको संयुक्त जनवकालत रणनिति कार्यशाला गोष्ठी तथा समिक्षा बैठकमा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट कृषि बधुवा मजदुरहरुः मुक्त हरवाचरवा, हलिया र कमैया संगठनहरु तथा बिकास साँझेदार गरि जम्मा ५० जनाको सहभागिता रहेको थियो ।

Post Views: 112
Previous Post

डेंगु परीक्षणमा मनपरी शुल्क, २६०० रुपैयाँसम्म असुल्दै अस्पताल

Next Post

गोठाटार गोलीकाण्ड : लाल मोहमदको शरीरमा ४ गोली लागेको थियो

admin

admin

Next Post
गोठाटार गोलीकाण्ड : लाल मोहमदको शरीरमा ४ गोली लागेको थियो

गोठाटार गोलीकाण्ड : लाल मोहमदको शरीरमा ४ गोली लागेको थियो

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.