Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सेनाका परिवारलाई निःशुल्क यातायात सेवा

admin
admin
September 18, 2022
सेनाका परिवारलाई निःशुल्क यातायात सेवा
250
SHARES
ShareTweetSubscribe

२ असोज काठमाण्डौ । नेपाली सेनाले बडा दशैंलाई लक्षित गरेर निःशुल्क यातायात सेवाको प्रबन्ध मिलाएको छ । सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरुका लागि यातायात सेवाको व्यवस्था गरिएको हो ।

विभिन्न कल्याणकारी सेवासुविधाअन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्ने उध्देश्यका साथ गत भदौ २९ देखि असोज १८ गतेसम्म जमिनी एवम् हवाई मुभ सञ्चालन गरी गन्तव्यस्थलसम्म पुर्याइने सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सेनाले भनेको छ,‘यस वर्ष बडा दशैंको बिदामा घर जान चाहने अधिकतम सकलदर्जा तथा आश्रित परिवारलाई जमिनी तथा हवाई यातायातमार्फत सम्बन्धितहरुको गन्तव्यसम्म पुर्याउने योजना रहेको व्यहोरासमेत जानकारी गराइन्छ ।’

दुर्गम पहाडी–हिमाली क्षेत्रहरुमा हवाई उडान सञ्चालन गर्ने योजनाअनुरुप हालसम्म १३४ जना लाभान्वित भएको सेनाले जनाएको छ । जमिनी मुभ आगामी असोज ४ गतेबाट सञ्चालनमा आउने जनाइएको छ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले यो कार्यक्रमको शुरुवात गरेका हुन् ।

गत वर्ष कल्याणकारी सेवासुविधाअन्तर्गत हवाई उडानमार्फत ११२ जना र जमिनी मुभमार्फत एक हजार ३४० गरी एक हजार ४५२ जना सकलदर्जा तथा आश्रित परिवारहरुले लाभ लिएका थिए ।जआ

Previous Post

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला, ककस्ले लिन पाउनेछन् ?

Next Post

संविधान दिवशको अवसरमा  राष्ट्रपतिको शुभकामना सन्देश

admin

admin

Next Post
संविधान दिवशको अवसरमा  राष्ट्रपतिको शुभकामना सन्देश

संविधान दिवशको अवसरमा  राष्ट्रपतिको शुभकामना सन्देश

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.