Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

भाडा बृद्धिको मांग गर्दै टयांकर ब्यवसायीले गरे पेट्रोल डिजेल ठप्प

admin
admin
September 14, 2022
भाडा बृद्धिको मांग गर्दै टयांकर ब्यवसायीले गरे पेट्रोल डिजेल ठप्प
500
SHARES
ShareTweetSubscribe

२९ भदौ, काठमाडौं । भाडा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका ट्यांकर व्यवसायीले बुधबारदेखि डिजेल र पेट्रोलको आन्तरिक ढुवानी रोकेका छन् ।

नेपाल भर इन्धन वितरण हुने अमलेखगञ्ज डिपोमा इन्धन लिन ट्यांकरहरु उपलब्ध नभएको नेपाल आयल निगम अमलेखगञ्ज डिपोले जनाएको छ ।

डिपोबाट दैनिक एक सय ट्यांकर डिजेल र पेट्रोल भर्न आउँथे,’ डिपो प्रमुख प्रदीपकुमार यादवले भने, ‘आज जम्मा २ वटा ट्यांकर आएका छन् ।’ डिपोमा प्रशस्त मात्रामा डिजेल र पेट्रोलको मौज्दात रहेपनि ढुवानी हुन कठिनाइ सुरु भएको डिपो प्रमुख यादवले बताए ।

अमलेखगञ्ज डिपो काठमाडौं उपत्यकासहित पोखरा जस्ता ठूला सहरमा डिजेल र पेट्रोल वितरण गर्ने निगमको प्रादेशिक कार्यालय हो ।

पाइपलाइनबाट आउने डिजेल देशका अधिकांश ठूला सरहमा यही डिपोबाट आपूर्ति हुन्छ । ट्यांकर व्यवसायीले गरेको हड्ताल अझै केहीदिन कायम रहे ठूला सहरमा इन्धनको हाहाकार सुरु हुनेछ ।

हाल अमलेखगञ्ज डिपोमा ३२ लाख ९६ हजार लिटर पेट्रोल मौज्दात छ । पाइपलाइनबाट नियमित रुपमा डिजेल प्राप्त भइरहेका कारण डिजेल पनि पर्याप्त मात्रामा रहेको डिपो प्रमुख यादवले बताए । यादवकाअनुसार काठमाडौं लगायतका सहरका ठूला डिपोमा एक सताका लागि मौज्दात पुग्नेगरी इन्धन यस अघि नै पठाइएको छ । उपत्याकामा तत्काल इन्धन अभाव नहुने पनि उनले दावी गरे ।
पेट्रोलियम पदार्थ ढुवानी गर्ने व्यवसायीहरुको छाता संस्था नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भाडा वृद्धिको माग गर्दै बुधबारबाट अमलेखगञ्जबाट इन्धन ढुवानी नगर्ने घोषणा गरेका थिए । आयल निगमले भने आन्दोलनका कार्यक्रम फिर्ता लिन व्यवसायीलाई आग्रह गर्दै आएको छ ।

Previous Post

सत्ता गठबन्धनबीच सहमति भए बारा-४ बाट पनि चुनाव लड्छु: कृष्णकुमार श्रेष्ठ

Next Post

अनशनमा बसेका डाक्टर गोबिन्द केसीको स्वासथ्य अवस्था बिग्रिए पछि अस्पताल भर्ना

admin

admin

Next Post
अनशनमा बसेका डाक्टर गोबिन्द केसी अस्पताल भर्ना

अनशनमा बसेका डाक्टर गोबिन्द केसीको स्वासथ्य अवस्था बिग्रिए पछि अस्पताल भर्ना

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.