Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सम्पादकहरूसंग पौडेलले भन्ने सबै निर्वाचन क्षेत्रमा रुख चिन्ह हुनैपर्छ

admin
admin
August 29, 2022
सम्पादकहरूसंग पौडेलले भन्ने सबै निर्वाचन क्षेत्रमा रुख चिन्ह हुनैपर्छ
450
SHARES
ShareTweetSubscribe

१३ भदौ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न चुनावमा सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरु उठ्नुपर्ने धारणा राखेका छन् । पौडेलले राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा सम्पादकहरुले गठबन्धन भएको सन्दर्भमा कांग्रेसको समानुपातिक भोटमा केही प्रतिशत कमी आउनसक्ने सम्भावना देख्नुभएको छ कि छैन भन्ने प्रश्न गरेका थिए । जवाफमा पौडेलले यस्तो जवाफ दिएका हुन् ।

सम्पादकहरुले गठबन्धन भएका ठाउँमा कांग्रेसमा मात्र आस्था राख्ने व्यक्तिहरु भोट हाल्न नै नगइदिने सम्भावना रहेको कारण यसले कांग्रेसको समानुपातिक भोटमा कस्तो असर पार्ला भन्ने अर्को प्रश्न गरेका थिए ।

जवाफमा पौडेल भन्छन्, ‘मैले पहिलेदेखि अरु पार्टीहरुलाई पनि भनेको छु । नेपाली कांग्रेस एउटा ठूलो पार्टी हो । १६५ वटा निर्वाचन क्षेत्रमा कुनै न कुनै रुपमा रुख चिन्ह त्यहाँ हुनुपर्छ । चाहे त्यो संघीय सांसदको लागि होस् वा प्रदेश संसदको लागि होस् । त्यसो भएपछि सबैजना भोट हाल्न जान्छन् ।’

Post Views: 88
Previous Post

नागरिकता विधेयकमा सत्ता गठबन्धनको रणनीति : वैवाहिक अंगीकृतमा नबोल्ने

Next Post

धमाधम उम्मेदवार सिफारिस गर्दैछ एकीकृत समाजवादी

admin

admin

Next Post
धमाधम उम्मेदवार सिफारिस गर्दैछ एकीकृत समाजवादी

धमाधम उम्मेदवार सिफारिस गर्दैछ एकीकृत समाजवादी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.