Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home अर्थ

सेन्चुरी बैंक र युनाईटेड होटलबिच ब्यापारिक साझेदारी

admin
admin
August 26, 2022
सेन्चुरी बैंक र युनाईटेड होटलबिच ब्यापारिक साझेदारी
350
SHARES
ShareTweetSubscribe

१० भदौ सर्लाही । सेन्चुरी कमर्सियल बैंक लिमिटेड लालबन्दी शाखा र युनाईटेड होटल प्रा.लि.बिच सहकार्य सुरु भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ६ मा रहेका बैंक र होटेलबिच २० प्रतिशत छुट दिने सम्झौता भएको हो । सेन्चुरि बैंकका प्रयोगकर्ताले अब युनाईटेड होटलको बिलमा बैंकको कार्ड वा क्युआरबाट भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन ।

शुक्रवार बिहान बैंकका तर्फबाट लालबन्दी शाखा प्रमुख ललित कुमार रेग्मि र युनाईटेड होटलका संचालक रमेश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

लालबन्दीमा पहिलो पटक होटलसँग सहकार्य गरेको सेन्चुरी बैंक र होटल दुबैले सम्झौता पछि आफुहरुलाई फाईदा पुग्ने र ग्राहकको संख्या बढ्ने अनुमान गरेका छन ।

जिल्लामा लालबन्दी, गोडैता र मलंगवाबाट सेन्चुरी बैंकको शाखाले सेवा प्रदान गरिरहेका छन ।

यो सँगै हाल देशभर सेन्चुरी बैंकको १४७ वटा शाखा, १० एक्सतेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ र ११५ ओटा एटिएम मार्फत ७ लाखभन्दा बढि ग्राहकहरुलाई बित्तिय सेवा प्रदान गरिरहेको छ ।

Previous Post

अमेरिका र चीनले फेरि लगाउन थाले एक-अर्काका एयरलाइन्सलाई प्रतिबन्ध

Next Post

चुनावपछि मुलुक नयाँ दिशामा जान्छ: मन्त्री चौधरी

admin

admin

Next Post
चुनावपछि मुलुक नयाँ दिशामा जान्छ: मन्त्री चौधरी

चुनावपछि मुलुक नयाँ दिशामा जान्छ: मन्त्री चौधरी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.