१० भदौ बीरगञ्ज । बिरगंजको इनरुवा गाउ नाका बाट खुल्याम माछाको तस्करी भइरहेको सामाचर प्राप्त भएको छ ।
<span;>प्राप्त समाचार अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्येक्ष संरक्षणमा उक्त तस्करी भइ रहेको हो ।
भारतको आन्द्रा प्रदेश बाट नेपाल निर्यात हुने उक्त माछा ल्याउन विभिन्न कानुनी प्रवधान पुरा गरि भन्सार तिरेर मात्र माछा ल्याउनु पर्ने भए पनि इ सबै प्रक्रिया लाई धोती लगाउदै चोर बाटो बाट व्यापक तस्करी भइरहेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्येक्ष संलगन्तामा रक्सौल बाट अहिरवा टोला हुँदै इनरुवा गाउँको चेक पोस्ट हुदै दैनिक २०० साइकल सम्म अबैध माछा बिरगंज भित्रिने गरेको छ ।
अबैध ढंगले चोर बाटो बाट बिरगंज भित्रएका ब्यवसयिहरुको माछानै नेपालका विभिन्न शहरहरुमा पुग्ने गरेको छ ।
बिरगंज कोरेन्टाइन बाट स्वकृती लिने खरिद गर्ने ठाउको त्यस्तै निकाय संग स्वकृती लिने भन्सार पुगि सके पछि खान योग्य रहेको , नरहेको चेकजाँच गराउने अनि परिणाम अनुसारको २४ प्रतिशत भन्सार तिरेर मात्रै माछा भित्रयाउने प्रवधानलाइ दरकिनार गरेर खुलेयाम माछाको तसकरी भइरहे पनि सम्बन्धित निकाय मुखदर्शक हुनु पछाडिको रहस्य आखिर के होला ? स्पष्ट बुझिन्छ ।( भिडियो सहित )
प्रतिक्रिया दिनुहोस् !