Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बिभिन्न निर्णय गर्दै एकिकृत समाजबादी क्षेत्रीय समन्वय कमिटी २ को बैठक सम्पन

admin
admin
August 20, 2022
बिभिन्न निर्णय गर्दै एकिकृत समाजबादी क्षेत्रीय समन्वय कमिटी २ को बैठक सम्पन
600
SHARES
ShareTweetSubscribe

४ भदौ बारा । नेकपा एकीकृत समाजबादी बारा निर्वाचन क्षेत्र न :२ समन्वय कमिटीको  बैठक बाराको दहियारमा सम्पन्न भएको छ ।

बैठकले संघीय निर्वाचन क्षेत्र  न:२ अन्तरगतको प्रदेश निर्वाचन क्षेत्रहरुको बैठक तय गरेको छ । त्यसैगरी जन संगठनहरूको बैठक तय गरेको छ ।
क्षेत्रीय समन्वय कमिटीको संयोजक दशरथ रामको अध्यक्षतामा बसेको बैठकले सो क्षेत्र अन्तरगतका बाकी रहेका वार्डहरुको कमिटी गठन र भएका कमिटीहरुको पुनरगठन गर्ने निर्णय गर्नुको साथै भदौ ७ गते भित्रमा क्षेत्र भरिका नयाँ र पुराना सदस्यहरुको सदस्यता नवीकरण गरि सक्ने निर्णय गरेको छ ।

बैठकले मङ्सिरमा हुने संघ र प्रदेशको निर्वाचन केन्द्रित अभियान संचालन गर्ने निर्णय समेत गरेको छ । उक्त बैठकमा  पार्टीका पोलिट ब्युरो  सदस्य तथा बारा इन्चार्ज दिनेश राई , केन्द्रिय सल्लाहकार सदस्य राजेन्द्र प्रसाद कल्वार ,पार्टीको केन्द्रिय सल्लाहकार समिति सदस्य तेज प्रताप चौधरी,पार्टि जिल्ला उपाध्यक्ष बिजेन्द्र चौधरी सचिव बिक्रम ठाकुर  लगाएतको उपस्तिथि रहेको जिल्ला प्रचार बिभाग प्रमुख रमेश सुबेदीले बताए  ।

Previous Post

बालिका अपहरणको आरोपमा प्रहरी जवान पक्राउ

Next Post

भारतबाट लागुऔषध बोकेर नेपाल आएका दुई भारतिय बारा प्रहरीको फन्दामा

admin

admin

Next Post
भारतबाट लागुऔषध बोकेर नेपाल आएका दुई भारतिय बारा प्रहरीको फन्दामा

भारतबाट लागुऔषध बोकेर नेपाल आएका दुई भारतिय बारा प्रहरीको फन्दामा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.