Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पर्साको ईनर्वा गाउबाट  लाखौको तस्करी प्रशासन मौन

admin
admin
August 19, 2022
पर्साको ईनर्वा गाउबाट  लाखौको तस्करी प्रशासन मौन
350
SHARES
ShareTweetSubscribe

सन्दिप कुश्वाहा
३ भदौ बीरगञ्ज  । भन्सारको पूर्वपट्टि रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा भन्सारछली तस्करी हुँदैअएको छ ।सशस्त्र प्रहरी निरीक्षक र नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) तस्करलाई संरक्षण गरेको आरोप छ ।

प्रहरी र सशस्त्रको मिलोमतोमा तस्करी भइरहेको स्थानीयको आरोप छ । पर्साको इनर्वागाउँ क्षेत्रबाट कपडा तस्करी हुने गरेको छ ।

इनर्वागाउँलाई कपडा तस्करीको केन्द्र पनि मानिन्छ ।
इनर्वागाउँबाट सशस्त्रका इन्स्पेक्टर र असई कै संरक्षण र मिलेमतोमा नेपालतर्फबाट , छोकडा, सुपारी, अलैंची, खुकुरी चुरोट, चाइनिज स्याउ, , र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरुको तस्करी भइरहेको छ ।

भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइने भारतीय सामग्रीहरुमा लत्ताकपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, मोटर पाट्र्स, कुखुराको चल्ला, कस्मेटिक तथा खेलकूद लगायतका सामग्रीहरु, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ र रजनीगन्धा, स्पेयर पार्टस्, लगाएत विभिन्न वस्तु रातिमा तस्करी हुँदैआएको छ । पछिल्लो समय महिलाहरूको अगुवाइ गर्दै केही महिलाहरू कपडाको ठुलो लाइन  ईनर्वा गाउबाट संचालन गरिरहेको बताइन्छ ।

पहिला भन्सारको मेनरोडबाट तस्करी गर्दै आएकी मिरा, खुम्बु र लालमुनीले ठुलो परिमाणमा कपडाको कारोबार गरिरहेकि छिन । उनले भारतको रक्सौलबाट केहि महिला परिचालित गरेर टाउकोमा अहीर्वा टोला हुदै ईनर्वा गाउसम्म कपडाको ठुला ठुला गाठ ल्याउने र त्याहाबाट अटोमा लोडगरी बिरगञ्जको बिभिन्न पसलमा पुर्याउने गरेको बताईन्छ । यस तर्फ सम्बन्धित निकायको ध्यान पुगोस।

Previous Post

नेपालका मन्त्रीको बिदेशमा राजीनामा मांग

Next Post

बालिका अपहरणको आरोपमा प्रहरी जवान पक्राउ

admin

admin

Next Post
बालिका अपहरणको आरोपमा प्रहरी जवान पक्राउ

बालिका अपहरणको आरोपमा प्रहरी जवान पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.