Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पैसाको सेटिङमा यातायात कार्यालय जनकपुरले बाढ्दैछ ,ज्यानमारा लाईसेन्स

admin
admin
August 18, 2022
पैसाको सेटिङमा यातायात कार्यालय जनकपुरले बाढ्दैछ ,ज्यानमारा लाईसेन्स
400
SHARES
ShareTweetSubscribe

१ भदौ बीरगञ्ज । ट्रायल पासगर्न सक्ने आँट छैन?लाईसेन्स चाहियाे अब के गर्ने द्विबिधामा हुनुहुन्छ भने जनकपुर यातायात कार्यालय जानुस तपाईकाे समस्याले समाधान पाउने छ।

यातायात ब्यवस्था कार्यालय बन्न त यातायात लाई ब्यवस्थित सँचालन,रेखदेख र ब्यवस्थापन गर्नलाई हाे तर ……..।
यातायात ब्यवस्था कार्यालय सवारि चालक अनुमति पत्र कार्यालय जनकपुरले भदौ महिना भरीको सुचना प्रकाशित गरेर कैटाेगाेरि ए ,बि के र सी लगायत बर्गकाे ट्रायलकाे सुचना प्रकाशित गरेपछि बिचाैलिया र त्यहाका कर्मचारिहरू रकम उठाउन सकृय देखिएका छन ।

तपाईका समस्या समाधानार्थ
कार्यालयमा करारमा राखिएकाे करिव आधा दर्जन  भन्दा बढि
<span;>कार्यालय सहयाेगिले तपाईलाई सहयाेष गर्छन,वहाँहरुकाे काम सरकारि तलब खाएर   बिचाैलियाकाे काम गर्ने ।
अझ तेत्तिले तपाईलाई फास्ट ट्र्याक बाट काम गराउन त्यहाका स्थायि  कर्मचारिले पनि आफन्त र नातागाेता मार्फत सशुल्क सेवा प्रदान गर्छन।सेवा प्रदान गरिने दुई प्रकारका दर ताेकिएका छन
तपाईलाई  माेटरसाईकल र स्कुटि काे लाईसेन्स लिन १५ हजार बचाैलियाले लिई १० हजार हाकिम साहेबकाे टेबुलमा खुसुक्क पुगेपछि लुसुक्क लाईसेन्नस टक्र्याईन्छ।
<span;>कार जिपकाे लाईसेन्स लिनुछ चिन्तै नमान्नुस ३० हजार मध्ये  हाकिम साहबलाशइ १५ हजार अनि बस ट्रक लहरि ( हैबि ) काे ४० हजार मध्ये २० हजार  हाकिमले   लिने गरेका छन । त्यसैगरि मेशिनकाे  बिचाैलियाले ४० हजार देखि ५० हजार लिने गरेकाे छन भने हाकिम साहब कहाँ २० हजार टक्रक्क टक्र्याईन्छ।
रकम अशुलिए पछि तपाईलाई  निर्देशन दिइन्छ साेधिएकाे २० प्रश्नमा तपाईलाई थाहा भएमात्रै  लेख्नु हाेला अन्यथा ८/१० प्रशनकाे उत्तर दिदै समय बिताउनुहाेला,बाँकि काम हामी गर्छाैं।
कपि सँकलन भैसकेपछि यातायातका हाकिमहरु प्रश्नकाे कापिकाे उत्तर मिलाउदै कापि जाँचकाे नाटक सम्पन्न हुन्छ।प्रयाेगात्मक परिक्षाकाे नाटक सम्पन्न भए पछि तपाईले पाउनुहुनेछ ज्यानमारा लाईसेन्स!

Previous Post

वडा प्रहरी कार्यालय बिर्ता द्वारा बिल बिजक नभएको ट्रक नियन्त्रणमा, लाखौको कपडा बरामद

Next Post

धरानका मेयर हर्क साम्पाङको १०० दिन

admin

admin

Next Post
धरानका मेयर हर्क साम्पाङको १०० दिन

धरानका मेयर हर्क साम्पाङको १०० दिन

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.