Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बाराबाट ६ जना मोटरसाइकल चोर प्रहरीको फन्दामा, १ दर्जन मोटरसाइकल बरामद

admin
admin
August 9, 2022
बाराबाट ६ जना मोटरसाइकल चोर प्रहरीको फन्दामा, १ दर्जन मोटरसाइकल बरामद
550
SHARES
ShareTweetSubscribe

२४ साउन कलैया । जिल्ला प्रहरी कार्यालय बाराले बिभिन्न ब्राण्डको १२ थान मोटरसाइकल सहित ६ जना चोरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

बाराको बरियारपुरबाट दुई वटा मोटरसाइकल चोरी गरी भाग्दै गरेको  अवस्थामा प्रहरीले साउन १९ गते दुईजनालाई रंगे हात पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका वडा नम्बर ७ का बनौलीका २१ बर्षिय बिशाल कुमार सहनी र २० वर्षका भोला पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ  ।
पक्राउ परेका सहनी र पटेलको  बयानको आधारमा थप चारजनालाई पक्राउ गरिएको उनीहरूको साथबाट बिभिन्न समयमा चोरी गरिएको बिभिन्न ब्राण्डको १२ थान मोटरसाइकल बरामद गरेको जिप्रका बाराले जनाएको छ ।

केही समय देखी बाराको बिभिन्न ठाउँबाट मोटरसाईकल चोरीको घटनामा बृद्धि भएपछि बारा प्रहरिले निगरानी बढाएको थियो ।

Previous Post

बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा

Next Post

एमसीसीमा १५ करोडको काम गर्न ४१ करोड खर्च

admin

admin

Next Post
एमसीसीमा १५ करोडको काम गर्न ४१ करोड खर्च

एमसीसीमा १५ करोडको काम गर्न ४१ करोड खर्च

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.