Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

समाजबादी प्रेस संगठनको जिल्ला अधिवेशन सम्पन्न :काठमाडाैंकाे मिडिया हाउसले विकास गरे पनि वीरगंजकाे मिडिया हाउसहरुले त्यसकाे तुलनामा विकास गर्न नसकेकाे- नेता चौधरी

admin
admin
August 3, 2022
समाजबादी प्रेस संगठनको जिल्ला अधिवेशन सम्पन्न :काठमाडाैंकाे मिडिया हाउसले विकास गरे पनि वीरगंजकाे मिडिया हाउसहरुले त्यसकाे तुलनामा विकास गर्न नसकेकाे- नेता चौधरी
1.1k
SHARES
ShareTweetSubscribe

१८ साउन वीरगंज । काठमाण्डौको मिडिया हाउसले बिकाश गरेपनि त्यसको तुलनामा बीरगञ्जको मिडियाले बिकाश गर्न नसकेको नेकपा एकिकृत समाजबादीका केन्दीय सचिव तथा पुर्व मन्त्री नागेन्द्र चौधरीले बताएका छन । आज समाजवादी प्रेस संगठन नेपाल, पर्साकाे प्रथम जिल्ला अधिवेशनको उदघाटन गर्दै सो कुरा बताएका हुन । बुधबार  वीरगंजस्थित नगर सभा गृहमा सम्पन्न अधिवेशनले मनाेज पटेलकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्विराेध निर्वाचित भएका छन् ।

संगठनकाे उपाध्यक्षमा शम्भु कुमार सुमन, प्रकृति अधिकारी, सचिवमा अजय कुमार चाैरसिया, सह सचिवमा विनाेद पटेल, काेषाध्यक्ष हरिशंकर शर्मा, सदस्यहरुमा नरेश सर्राफ, संताेष साह, दिपक कुशवाहा, शयाम पासवान, दिपेन्द्र गिरी, रामेश्वर चाैरसिया, श्याम सर्राफ, अनुप यादव, सराेज पटेल लगायतका पनि निर्विराेध निर्वाचित भएका छन् ।

यसैगरी अधिवेशनले प्रदेश प्रतिनिधिमा जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारी पदेन प्रतिनिधि रहेने गरी थपमा संजय साह, नरेश सर्राफ, संताेष साह, आशमहमद मियाँ र दिपक चाैरसियालाई पनि निर्विराेध चयन गरेकाे छ ।

त्यसैगरी अधिवेशनले केन्द्रिय प्रतिनिधिमा अध्यक्ष मनाेज पटेल, उपाध्यक्ष प्रकृति अधिकारी र सचिव अजय कुमार चाैरसियालाई पनि निर्विराेध चयन गरेकाे छ ।

कार्यक्रममा सचिव चाैधरीले पत्रकारहरुलाई हुँदै नभएकाे समाचार लेखेर कसैकाे चरित्र हत्या नगर्न पनि आग्रह गरे । उनले तथ्यकाे अधारमा सत्य समाचार लेखन मात्र आग्रह गरे ।

मधेश प्रदेशका उद्याेग, पर्यटन तथा वन मन्त्री शत्रुधन महताेले संचार माध्यम प्रतिकाे विश्वास खस्न नदिने गरी समाचार लेख्न आग्रह गरे । उनले पत्रकारलाई विना तथ्य प्रमाणकाे कसैकाे चरित्र हत्या नगर्ने गरी समाचार लेख्न सुझाए ।

मन्त्री महताे लाेकतन्त्र र समाजवादकाे पक्षमा पत्रकारहरुलाई कलम चलाउन आग्रह गरे । मधेश प्रदेश सरकार जहिले प्रेस स्वतन्त्रताकाे पक्षमा रहेकाे जिकिर समेत गरे ।

समाजवादी प्रेस संगठन नेपाल पर्साका उपाध्यक्ष एवम् नेकपा एकीकृत समाजवादीका प्रचार विभागका सचिव प्रकाश खतिवडाले आफुहरु समाजवादी क्रान्तिकाे यात्रामा रहेकाे वताए । उनले पत्रकारिता जहिले पनि समाज रुपान्त्रणकाे लागि हुनु पर्ने वताए ।संघठन पर्साका अध्यक्ष मनाेज पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पाेलिट ब्युराे सदस्य एवम् पर्सा इन्जार्ज रामचन्द्र साह, पाेलिट ब्युराे सदस्य एवम् वीरगंज महानगर इन्चार्ज चिरन्जीवी अचार्य, महासचिव भुपराज खड्का, वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष सुबाेध गुप्ता, वीरगंज पब्लिक कलेजका संचालक डा. दिपक शाक्य, नेकपा एकीकृत समाजवादी पर्साका कार्यवाहक अध्यक्ष गंगा खड्का, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, समाजवादी प्रेस संगठन मधेश प्रदेशका इन्चार्ज सुबाष साह, मधेश प्रदेशका संयाेजक बृजलाल पासवान, केन्द्रिय सदस्य रमेश सुवेदी, रेविन्द्र कार्की, प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकाेठे मगर लगायतकाे उपस्थिती रहेकाे थियाे ।

संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे संचालन सचिव अजय चाैरसियाले गरेका थिए ।

Post Views: 88
Previous Post

पर्सा प्रहरीले ईनर्वा गाउँबाट दियो तस्करीको लाइन 

Next Post

प्रहरीकै संलग्नतामा दोभासेसहित चिनियाँ नागरिकको अपहरण

admin

admin

Next Post
प्रहरीकै संलग्नतामा दोभासेसहित चिनियाँ नागरिकको अपहरण

प्रहरीकै संलग्नतामा दोभासेसहित चिनियाँ नागरिकको अपहरण

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.