Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

एसपीको सरुवामा प्रहरी हेडक्वार्टरलाई सकस, काजको सहारामा किस्ता-किस्ता गरिँदै

admin
admin
July 31, 2022
एसपीको सरुवामा प्रहरी हेडक्वार्टरलाई सकस, काजको सहारामा किस्ता-किस्ता गरिँदै
450
SHARES
ShareTweetSubscribe

१५ साउन काठमाडौं। जिल्लाको नेतृत्व गर्ने प्रहरी उपरीक्षक (एसपी)को सरुवा गर्न प्रहरी प्रधान कार्यालयलाई निकै सकस देखिएको छ । असार ८ गते एक वर्षे कार्यकाल पुगिसकेका जिल्ला प्रमुखहरू तीन पटक सरुवा निकाल्दा पनि पूर्ण रूपमा फेरिएनन् ।
प्रहरी प्रधान कार्यालयले साउन ८ गते ११ जना एसपीको काज सरुवा निकालेको थियो जसमा ७ वटा जिल्लाका प्रमुख फेरिएका थिए ।

कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, कपिलवस्तुमा प्रेम बस्नेत, बारामा होबिन्द्र बोगटी, मकवानपुरमा बामदेव गौतम, रौतहटमा वीर बहादुर बोहरा र डोटीमा दिलीप घिमिरेलाई पठाउने निर्णय भएको थियो ।

प्रहरी प्रधान कार्यालयले फेरी साउन १२ गते २४ जना एसपीको सरुवा गर्‍यो । साउन ८ गते काज सरुवा भएका ७ जनालाई नियमित सरुवा स्वरूप सोही ठाउँमा दरबन्दी बनाइयो ।

अघिल्ला विभिन्न मितिमा काज सरुवाबाट महोत्तरी प्रमुख भएका प्रवीण पोखरेल, सिन्धुपाल्चोक प्रहरी प्रमुख भएका रामेश्वर यादव, कैलाली प्रमुख भएका सोमेन्द्रसिंह राठाैर र मोरङ प्रमुख भएका शान्तिराज कोइरालाको पनि सोही ठाउँमा दरबन्दी तय भयो ।
प्रहरी प्रधान कार्यालयले आइतबार फेरी एसपीको काज सरुवा निकालेपछि थप ४ जिल्लाका प्रमुख फेरिएका छन्।इलाममा दिलीप घिमिरे, सुनसरीमा प्रभु ढकाल, उदयपुरमा ज्ञानेन्द्र फुयाँल र नुवाकोटमा रमेश पण्डित पुगेका छन् ।

यति गर्दा पनि एसपीले नेतृत्व गर्ने अझै तीन जिल्लाका प्रहरी प्रमुख फेर्नुपर्ने अवस्था छ । दाङ, बाँके र सुर्खेतका प्रहरी प्रमुखको एक वर्षे कार्यकाल गत असार ८ गते पुगे पनि उनीहरू अझै फेरिएका छैनन् । केही दिनमा फेरी सरुवा निकाल्ने तयारी प्रहरी प्रधान कार्यालयको छ ।
एकैपटक सरुवा नगरेर पटक पटक गर्नुका पछाडि प्रहरी प्रधान कार्यालयमाथि शक्तिकेन्द्रको दबाब बुझ्न सकिन्छु,’ एक उच्च प्रहरी अधिकृतले भने ।

डोटी किन गएनन् दिलीप ?

प्रहरीको कर्मचारी प्रशासन शाखामा काम गरेका दिलीप घिमिरेलाई साउन ८ गते डोटी प्रमुखमा काज सरुवा गरिएको थियो । तर साउन १२ गते निकालिएको नियमित सरुवामा दिलिपको सशस्त्र गण दुई नम्बरमा दरबन्दी उल्लेख थियो ।

उनै दिलीप आइतबार निकालिएको काज सरुवामा इलाम प्रहरी प्रमुख बनेर जाने तय भएको छ ।

विगतमा कर्मचारी प्रशासन शाखामा काम गरेका एसपीले आकर्षक ठाउँमा सरुवा माग्ने गरेको देखिए पनि आफूलाई डोटीमा पठाउन खोजिएपछि घिमिरे खुसी थिएनन् । त्यही कारण त्यहाँको सरुवा रोकेर उनले इलाम ताकेका हुन् ।np

Post Views: 206
Previous Post

अर्थ मन्त्री शर्माले लिए सपथ, अर्थ सचिव गएनन

Next Post

महानगर मञ्च नेपाल गठन, अध्यक्षमा आचार्य

admin

admin

Next Post
महानगर मञ्च नेपाल गठन, अध्यक्षमा आचार्य

महानगर मञ्च नेपाल गठन, अध्यक्षमा आचार्य

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.