Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

श्रोत नखुलेको रकम सहित पक्राउ परेका युवकलाई छोडे सई भण्डारीले

admin
admin
July 31, 2022
श्रोत नखुलेको रकम सहित पक्राउ परेका युवकलाई छोडे सई भण्डारीले
500
SHARES
ShareTweetSubscribe

१३ साउन बीरगञ्ज ।  बीरगञ्जको मुख्य भन्सार नाकामा रहेको प्रहरी चौकी इनर्वाका प्रमुख वरिष्ठ सइ हिमाल भण्डारीले स्रोत नखुलेको रकम सहित पक्राउ परेका एक युवकको   रकम बाट भाग बन्डा  गरि छोडेको रहस्य खुलेको छ ।
गत साउन ८ गते दिउँसो अनुमानित १:३० बजे रक्सौल तर्फ बाट आउदै गरेका एक युवक स्रोत नखुलेको ८ लाख ८७ हजार रुपैया सहित पक्राउ परेका थिए ।
बिरगंजको मुल भन्सार नाका शंकराचार्य गेट नजिकको नियमित चेकजाँचको क्रममा एक प्रहरी हवल्दारकोले उक्त युवकलाई पक्राउ गरि चौकी प्रमुख भन्डारि समक्ष पेश गरेका थिए ।अबैध रकम सहित पक्राउ परेका युवक लाई प्रमुख भन्डारि समक्ष पेश गरे पछि सइ भन्डारिले पक्राउ परेको रकम ८ लाख ८६ हजार रुपैया बाट  रु ३ लाख राखी बाकिको रकम सहित युवकलाइ छोडे पछि उक्त सुचना टाइगर टोलि समक्ष चुहिएको थियो ।
पक्राउ परेका युवा छुटे पछि आफ्नो बटो हुँदै शसस्त्र प्रहरीको चेक प्वाइन्ट सम्म पुग्न नपाउदै उक्त युवकलाइ टाइगर टोलिले पक्राउ गर्न खोजे पछि आफ्नो कार्य क्षेत्रमा नेपाल प्रहरी लाई पक्राउ वा चेकजाच गर्ने अधिकार नभएको भन्दै शस्त्र प्रहरीले अवरोध गर्दा उक्त युवक भाग्न समेत सफल भएको स्रोतले जनाएको छ ।
सो ठाँउमा उक्त युवकलाई पक्राउ गर्ने बिषयमा नेपाल प्रहरीको टाइगर टोलि र शस्त्र प्रहरीको टोलि बीच केही समय घम्सा घम्सी समेत भएको थियो ।
यसरी जे गरेर भएपनि पैसा कमाउने उदेश्यका साथ इनरुवा प्रहरी चौकी प्रमुख भएर गएका भन्डारिको कर्तुतका बारेमा माथिलो निकायका उच्च प्रहरी अधिकारीहरु संग गुनासो गर्दा प्रहरी प्रधान कार्यालय बाट नै कमाउ नकाहरुमा पठाइ दिने गरेको कारण यो समस्या आएको बताए ।

https://chhanbinnews.com/wp-content/uploads/2022/07/received_1495579657564879.mp4

Post Views: 356
Previous Post

हिरासतमा रहेकी महिलालाई मध्यरातमा आफ्नो कोठामा ल्याएपछि कोहलपुरका असई पक्राउ

Next Post

माथि तरकारी भित्र गाँजा

admin

admin

Next Post
माथि तरकारी भित्र गाँजा

माथि तरकारी भित्र गाँजा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.