Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पर्सामा ४ बर्षिय बालिकाको सामुहिक बलात्कार गरी हत्या, ३ पक्राउ ३ जना फरार

admin
admin
July 24, 2022
पर्सामा ४ बर्षिय बालिकाको सामुहिक बलात्कार गरी हत्या, ३ पक्राउ ३ जना फरार
650
SHARES
ShareTweetSubscribe

साउन बीरगञ्ज । पर्सामा  ४ बर्षिय बालिका माथि सामुहिक करणी गरि हत्या गरेको अभियोगमा प्रहरीले ३ जना नाबालकलाई पक्राउ गरेको छ  ।
भन्ने फरार ३ जनाको खोजीभईरेको प्रहरिले जनाएको छ ।
पक्राउ पर्नेमा एक ११ बर्षिय अर्का बीरगञ्ज महानगरपालिका २ छपकैयाका १९ बर्षका जफ्रुदिन भन्ने सलमान खान र बीरगञ्ज महानगरपालिका १६ का १८ बर्षका सलमान खान रहेको जिल्ला प्रहरि कार्यालय पर्साका प्रहरी प्रबक्ता प्रहरि नायब उपरिक्षक प्रल्हाद कार्कीले जानकारी दिएका छन ।
प्रहरिका अनुसार बालिकाको हजुरबुबाले साउन ५ गते बेलुकी ७  बजेदेखी बालिका हराइरहेको जानकारी प्रहरीलाई दिएपछि खोजतलासमा प्रहरि सक्रिय  भएको थियो ।
खोजी गर्ने क्रममा २ दिन पछि  साउन ७ गते प्रहरिले बालिकालाई बीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित खाली चौरमा रहेको झाडीबाट मृत अवस्थामा फेला पारेको जनाएको छ  ।

शव पोस्टमार्टम पछि परिवारको जिम्मा लगाईएको र पक्राउ परेका अभियुक्तहरू बिरूद्व जबरजस्ती करणी तथा ज्यान समबन्धि कसुरमा ५ पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रबक्ता कार्कीले बताए । साथै उक्त घटनामा संलग्नको पहिचान भइसकेको हुदा निजहरूको खोजीभईरहेको प्रहरिले जनाएको छ ।

Post Views: 149
Previous Post

११ एसपीको काज सरुवा, बारामा होविन्द्र बोगटी

Next Post

चितवनमा श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

admin

admin

Next Post
चितवनमा श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

चितवनमा श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.