Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बीरगञ्जको मुख्य भन्सार नाकामा शसस्त्र प्रहरी र नेपाल प्रहरी बीच घम्साघम्सी

admin
admin
July 24, 2022
बीरगञ्जको मुख्य भन्सार नाकामा शसस्त्र प्रहरी र नेपाल प्रहरी बीच घम्साघम्सी
550
SHARES
ShareTweetSubscribe

८ साउन  बीरगञ्ज ।  पर्सामा सनिबार दिउसो नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा धकेलाधकेल भएको छ।

पर्साको बीरगञ्ज स्थित मुख्य भन्सार नाकामा दुई सुरक्षा निकायबीच घम्साघम्सी भएको छ ।

रक्सौलबाट तस्करीको  सामान लिएर आउने समूहसँग नेपाल प्रहरीले रोकेर रकम अमसुल्न  थालेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरि बीच नाकामा धकेलाधकेल भएको  हो ।

शसस्त्र प्रहरीले चेकजाँच गरिरहेको ठाउँमा  जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरि सहायक निरिक्षक मोहन नारायण यादवको कमाण्डको टाइगर टोलीले साईकलमा समान बोकेका तस्करलाई रोकेर बार्गेनिङ गरेपछि बिबाद भएको बताइएको छ।

नेपाल   प्रहरीको टाइगर टोलीले तस्करसँग मिलेर समान पठाउन खोजेको र सशस्त्रले रोकेपछि सशस्त्र प्रहरीमाथि हातपात भएको स्रोतको दाबी छ।

यसबारे शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट ईनर्वाका प्रमुख शसस्त्र प्रहरी निरिक्षक सुवास केसीसँग बुझ्दा  उनले दुई सुरक्षा निकायबीच सामान्य बिबाद भएको बताए।
<span;>। झडप वा कुटपिट भएको होइन,’ उनले भने।

Previous Post

सशस्त्र प्रहरीका १६ जना एसएसपीमा बढुवा सिफारिस

Next Post

झापामा रूखमा झुन्डिएको अवस्थामा ३ किशोरी मृत भेटिए

admin

admin

Next Post
झापामा रूखमा झुन्डिएको अवस्थामा ३ किशोरी मृत भेटिए

झापामा रूखमा झुन्डिएको अवस्थामा ३ किशोरी मृत भेटिए

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.