Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

लहानका उपमेयरद्वारा महिलामाथि बलात्कारको प्रयास, प्रहरीमा जाहेरी दर्ता

admin
admin
July 22, 2022
लहानका उपमेयरद्वारा महिलामाथि बलात्कारको प्रयास, प्रहरीमा जाहेरी दर्ता
400
SHARES
ShareTweetSubscribe

६ साउन जनकपुरधाम । सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले कार्यकक्षमै बोलाएर एक महिलालाई बलात्कारको प्रयास गरेको घटना सार्वजनिक भएको छ ।
पीडित महिलाले ईलाका प्रहरी कार्यालय लहानमा उपमेयर महतो विरुद्ध जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएपछि घटना बाहिरिएको हो ।

इलाका प्रहरी कार्यालय लहानका प्रवक्ता तथा डिएसपी सुवास बुढाथोकीले उपमेयर महतो विरुद्ध एक महिलाले बिहीबार जाहेरी दिएको पुष्टि गरे । उनका अनुसार जाहेरी दर्ता भइसकेको र घटनाबारे अनुसन्धान भइरकेको छ ।
नगरपालिकाले केही दिन अगाडि दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन आह्वान गरेको थियो । ति पदमा फारम भरेकी महिलालाई जागिर लगाइदिने भन्दै कार्यकक्षमै बोलाएर उपमेयर महतोले बलात्कारको प्रयास गरेको बताइएको छ ।

पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित उपमेयर महतो सम्पर्क विहिन बनेका छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ । np

Post Views: 129
Previous Post

प्रदेशको नाम राख्न लिम्बुवान किराँतवादीहरुले विराटनगर घेर्दै

Next Post

पुर्वबाट सुपारीको तस्करी,भारत लैजाँदै गरेको ८ ट्रक सुपारी प्रहरी नियन्त्रणमा

admin

admin

Next Post
पुर्वबाट सुपारीको तस्करी,भारत लैजाँदै गरेको ८ ट्रक सुपारी प्रहरी नियन्त्रणमा

पुर्वबाट सुपारीको तस्करी,भारत लैजाँदै गरेको ८ ट्रक सुपारी प्रहरी नियन्त्रणमा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.