Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

किर्ते दस्तखत र नक्कली छाप प्रयोगगरी ठगी गरेको आरोपमा कलंकीबाट ‘पत्रकार’ पक्राउ

admin
admin
July 17, 2022
किर्ते दस्तखत र नक्कली छाप प्रयोगगरी ठगी गरेको आरोपमा कलंकीबाट ‘पत्रकार’ पक्राउ
600
SHARES
ShareTweetSubscribe

१ साउन काठमाण्डौ । काठमाडौंमा नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मकवानपुर थाहा नगरपालिका-६ घर भई सातदोबाटो बस्दै आएका २१ वर्षीय बासुदेव अर्याललाई पक्राउ गरको जिल्ला प्रहरी परीसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार अर्यालले प्युठान घर भई सीतापाइला बस्दै आएका प्रकाशराज भण्डारीले सञ्चालन गरेको फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नक्कली छाप प्रयोग गरेको आरोप छ।

यस्तै अर्यालले भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबिआई बैंकको खाताबाट पैसा निकालिरहेको भन्ने पीडितले सूचना दिएको प्रहरी उपरीक्षक मैनालीले बताए।

उनका अनुसार उक्त सूचना पश्चात पीडितको सहयोगमा गत शुक्रबार अर्याललाई प्रमाणसहित पक्राउ गरेको हो।

कालिमाटी वृत प्रहरीले अर्याललाई कलंकीस्थित नेपाल एसबिआई बैंकबाट पक्राउ गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा अर्यालले भण्डारीको नक्कली दस्तखत तथा कम्पनीको नक्कली छाप बनाएको प्रहरी उपरीक्षक मैनालीले बताए।

त्यसपछि आर्यालले नेपाल एसबिआई बैंकबाट चेकबुक हराएको भनेर थप चेकबुक निकालेको जनाइएको छ।

प्रहरी उपरीक्षक मैनालीका अनुसार अर्यालले सौरभ डंगोल भन्ने व्यक्तिको सवारी चालक अनुमति पत्र पनि फेला पारेका थिए। त्यसपछि उनी आफैं नै सौरभ बनेर चेक साटेर पटकपटक गरी १० लाख ४५ हजार रकम निकालेको खुलेको हो।

प्रहरीले उनीबाट तिखोकलम डट कम नामक सञ्चार संस्थाको पत्रकारको परिचय-पत्र समेत फेला परेको छ। उनीबाट सरोज डंगोलको चालक अनुमति पत्र, उनको नाममा काटिएको ६५ हजारको चेक, विभिन्न संस्थाका छापहरू पनि बरामद गरेको छ।

उनीमाथि ठगी र लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

यस्तै प्रहरीले बासुदेव अर्यालबाट अन्य व्यक्ति वा संस्था समेत ठगिएको भए प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिन अनुरोध गरेको छ।

Previous Post

सशस्त्र प्रहरीद्वारा ट्रक सहित समान नियन्त्रणमा

Next Post

शसस्त्र प्रहरी रौतहट द्वारा ठुलो परिमाणमा लागुऔषध गाजा बरामद

admin

admin

Next Post
शसस्त्र प्रहरी रौतहट द्वारा ठुलो परिमाणमा लागुऔषध गाजा बरामद

शसस्त्र प्रहरी रौतहट द्वारा ठुलो परिमाणमा लागुऔषध गाजा बरामद

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.