Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

जसपामा तटस्थ तान्न ठूलो जोखिम

admin
admin
July 14, 2022
जसपामा तटस्थ तान्न ठूलो जोखिम
250
SHARES
ShareTweetSubscribe

३० असार काठमाण्डौ । फुटको संघारमा पुगेको सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का दुबै खेमाले बहुमत जुटाएको दावी गरेका छन् । अलग-अलग केन्द्रीय समितिको बैठक राखेर औपचारिक विभाजनको अभ्यासमा रहेका दुबैतिरका नेताहरुले बहुमत सदस्य आफूतिर रहेको भन्दै पार्टीको वैधानिकता दावी गरेका हुन् ।

तर,यसअघि संस्थापनइतर खेमामा रहेको भनिएका वरिष्ठ नेता अशोक राईसहितका नेताहरु अन्तिम समयमा अध्यक्ष उपेन्द्र यादवतिर लागेपछि त्यता बहुमत पुगेको उनीहरुको दावी छ । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई समूहले पनि आफ्नो पक्षमा बहुमत जुटेको बताइरहेको छ ।
भट्टराई पक्षधर मानिने राजकिशोर यादव,रामनरेश राय यादव र अमृता अग्रहरीलगायतका नेताहरू दुवैतिरको बैठकमा सहभागी भएका छैनन् । दुवै समूहमा नखुलेका तर निर्णायक मानिएका नेताहरूलाई आफ्नो समूहमा पार्न तानातान गरिरहेका छन् । पार्टी फुट्ने निश्चित भएपछि आधिकारिकताको प्रश्न प्रमुख हुने भएकाले तटस्थ बसेका नेताहरूलाई दुवै पक्षले आफ्नो समूहमा तान्न र आफ्नो प्रभाव बलियो देखाउन प्रयास गरेका हुन् ।

जसपामा आन्तरिक विवाद चर्किंदै जाँदा अघिल्लो साता अध्यक्ष उपेन्द्र र बाबुरामबीच सहमतिमै अलग हुने समझदारी जुटेको चर्चा थियो । त्यसलगत्तै संस्थापनले वीरगन्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएपछि बाबुरामले त्यसको काउन्टरमा समानान्तर बैठक बोलाएका थिए ।
उपेन्द्र पक्षको बैठक वीरगन्जमा बसिरहेको छ भने बाबुराम समूह काठमाडौँमा जुटेको छ । यहि बैठकबाट अधिकांश नेताले आफ्नो कित्ता क्लियर गरेपनि केही नेता भने दुबैतिर नगएका हुन् । अल्पमतमा रहेको बाबुराम समूह अहिले तिनै नेताहरु चोर्ने रणनीतिमा छ ।

Previous Post

बजार बन्द गराउदै हिडेका सुकुमबाबासी प्रहरिद्वारा पक्राउ

Next Post

जसपा द्वारा बाबुराम भट्टराई सहित ९ जना पदमुक्त संघिय परिषद अध्यक्षमा अशोक राई

admin

admin

Next Post
जसपा द्वारा बाबुराम भट्टराई सहित ९ जना पदमुक्त संघिय परिषद अध्यक्षमा अशोक राई

जसपा द्वारा बाबुराम भट्टराई सहित ९ जना पदमुक्त संघिय परिषद अध्यक्षमा अशोक राई

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

May 14, 2025
पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.