Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

डीएसपीको बढुवामा प्रधानमन्त्री देउवाका पीएसओ शाहको छलाङ

admin
admin
July 13, 2022
डीएसपीको बढुवामा प्रधानमन्त्री देउवाका पीएसओ शाहको छलाङ
350
SHARES
ShareTweetSubscribe

२९ असार काठमाडौं । नेपाल प्रहरीको उपरीक्षक (एसपी)का लागि भएको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाका अंगरक्षक (पीएसओ) कोमल शाहले अस्वाभाविक छलाङ मारेका छन् ।
बुधबार ३६ जना एसपीका लागि गरिएको सिफारिसमा शाह आफ्नो भर्ना ब्याचबाट पहिलो नम्बरमा सिफारिस भएका छन् । शाह प्रहरी निरीक्षकको योग्यता क्रममा ३१ औं नम्बरमा थिए भने डीएसपीमा बढुवा हुँदा आफ्नो भर्ना ब्याचको २५ औं नम्बरमा थिए ।
२४ स्थान उक्लिएर उनी पहिलो स्थानमा उक्लिएका हुन् । २०६१ सालमा प्रहरी निरीक्षकमा नाम निकालेकामध्ये अहिले पहिलो लटमा १६ जना एसपीका लागि सिफारिस भएका छन् । एसपीका लागि सिफारिस भएका बाँकी २१ जना अघिल्लो भर्ना तथा इन्स्पेक्टर ब्याचबाट छुटेकाहरू हुन् ।
२०६१ सालमा प्रहरी निरीक्षकमा नाम निकाल्नेमध्ये एसपी सिफारिसमा पहिलो नम्बरमा टेकुनन्द इवा लिम्बू र दोस्रो नम्बरमा शाह छन् ।

तर, लिम्बूले २०५१ सालमा सेवा सुरु गरेकाले दुई वर्षपछि अवकाश पाउँदैछन् । २०६१ सालको भर्ना ब्याचबाट पहिलो नम्बरमा डीएसपी बढुवा भएका अपिल बोहरा र दोस्रो नम्बरमा रहेका गौतम केसी भने एसपी बढुवाको सिफारिसमा छुटेका छन् ।
यस पटकको बढुवा सिफारिसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ नरेशराज सुवेदी पनि परेका छन् ।

उनी आफ्नो इन्स्पेक्टर ब्याचमध्ये तेस्रो नम्बरमा रहेर एसपीका लागि सिफारिस भएका छन् । यसअघि उनी डीएसपीमा चौथो नम्बरमा थिए ।np

Post Views: 153
Previous Post

स्रोत नखुलेको २० लाख नगद सहित दुई भारतीय पक्राउ

Next Post

जसपा बाबुराम पक्षले पार्टी पुनर्गठन गर्ने

admin

admin

Next Post
जसपा बाबुराम पक्षले पार्टी पुनर्गठन गर्ने

जसपा बाबुराम पक्षले पार्टी पुनर्गठन गर्ने

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.