Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

आरजूलाई गाली गर्दै एमाले कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला जलाए

admin
admin
July 12, 2022
आरजूलाई गाली गर्दै एमाले कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला जलाए
400
SHARES
ShareTweetSubscribe

२८ असार काठमाण्डौ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले हतियार किन्ने सरकारको निर्णयविरुद्ध आज काठमाडौँमा प्रदर्शन गरेको छ । नयाँ बानेश्वरस्थित संघको केन्द्रीय कार्यालय अगाडि भेला भएका एमाले युवाहरुले देशमा चरम आर्थिक संकट उत्पन्न भएका बेला सरकार हतियार खरिदमा लागेको भन्दै मशाल जुलुससहित विरोध प्रदर्शन गरेका हुन् ।

युवासंघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा उपाध्यक्ष महाराज गुरुङ्ग, उपाध्यक्ष क्षितिज थेबे, युथफोर्सका अध्यक्ष पुष्प श्रेष्ठ, महासचिव रामजी सापकोटा, सचिवालय सदस्य समुन्द्र तिमल्सिना, केन्द्रीय सदस्य वकील बम, केन्द्रीय सदस्य मन्दिप क्षेत्रीसहित करिब चार दर्जन युवा प्लेकार्डसहित प्रदर्शनमा सहभागी थिए ।

सो क्रममा एमाले कार्यकर्ताहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले ‘गठबन्धनको उपहार, महंगी र भ्रष्टाचार !’, ‘भ्रष्टाचारको मतियार, किन चाहियो हतियार !’, ‘आरजू भाउजू रानी हुन्, भ्रष्टाचारको खानी हुन् !’, ‘हतियारको खेलोमा, श्रीलंकाको मेलोमा !’, ‘नालायक सरकार होशियार, महंगो पर्ला हतियार !’ जस्ता नारा लगाएका थिए ।

प्रदर्शनपछि उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत दहन गरेका थिए ।

Previous Post

त्यता पनि मुख्यमन्त्रीको राजीनामा मागियो

Next Post

चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ र नेकपा एसका शीर्ष नेताबीच भेट

admin

admin

Next Post
चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ र नेकपा एसका शीर्ष नेताबीच भेट

चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ र नेकपा एसका शीर्ष नेताबीच भेट

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.