Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

नेपाल प्रहरिले भन्यो लामो समयदेखि संगठनले हतियारको अभाव झेलेकाले खरिद गर्न लागिएको हो

admin
admin
July 12, 2022
नेपाल प्रहरिले भन्यो लामो समयदेखि संगठनले हतियारको अभाव झेलेकाले खरिद गर्न लागिएको हो
650
SHARES
ShareTweetSubscribe

२८ असार काठमाण्डौ ।  नेपाल प्रहरिले भन्यो लामो समयदेखि संगठनले हतियारको अभाव झेलेकाले खरिद गर्न लागिएको हो

काठमाडौं । नेपाल प्रहरीले लामो समयदेखि संगठनले हातहतियारको अभावको समस्या झेल्दै आएकाले खरिद गर्न लागिएको बताएको छ ।

सरकारबाट हात-हतियार खरिदका लागि विनियोजित रकमबाट सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुनअनुसार आवश्यक हात-हतियार खरिद गर्ने प्रकृयामा रहेको प्रहरीले बताएको हो ।

आर्थिक संकटको बेला प्रहरीले हतियार खरिद गर्न लागेको भन्दै आलोचना भएपछि सोमबार एक विज्ञप्ती जारी गर्दै प्रष्टिकरण दिएको हो।

सात वर्ष भन्दा लामो समयदेखि प्रहरीलाई अत्यावश्यक रहेको हात-हतियार खरिद नभएकोले  प्रहरीले आवश्यक हात- हतियारको चरम अभाव झेल्दै आएको विज्ञप्तिमा जनाइएको छ ।

साथै आगामी संघ तथा प्रदेश सभाको निर्वाचनको लागि पनि हात९हतियार अति आवश्यक भएकाले खरिद गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

समय समयमा जनधनको क्षति हुने, शान्ति र अमन९चयन खलबल्याउने प्रकृतिका दंगा फसाद, सार्वजनिक अशान्ति, हिंसात्मक गतिविधिलाई नियन्त्रण गरी आम नागरिकमा सुरक्षाको थप अनुभूति दिलाउन प्रयोग हुँदै आएको कम घातक हातहतियार, छोटो दुरीको पेस्तोल, सर्टगन र ग्याँस सेलहरूको आवश्यकता रहेको विज्ञप्ति मार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘मौजुदा हात९हतियारहरु खटिने जनशक्तिलाई अपुग हुने, पुरानो भई काम नगर्ने, विग्रने र मिति समाप्त हुने हातहतियारलाई क्रमशः विस्थापन गरी प्रयोग मिति समाप्त भएका ग्याँस सेलको प्रयोगमा उठ्न सक्ने प्रश्न चिन्ह समेतको आधारमा अत्यावश्यक ग्याँस सेल खरिद, व्यक्तिगत सुरक्षामा प्रयोग हुने साना हतियार र भीड नियन्त्रणमा समेत प्रयोगमा आउने कम जोखिमयुक्त हातहतियार खरिद अत्यावश्यक रहेको छ।’

राज्यको सीमित श्रोत९साधनबाट नेपाल प्रहरीको अत्यावश्यक सामाग्री खरिदमा विनियोजन भएको बजेटबाट तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै खरिद प्रकृया हुने दावी गरेको छ ।

Previous Post

टिपरभित्र किशोरीलाई बलात्कार गर्ने चालक प्रहरी द्वारा पक्राउ

Next Post

जसपा विभाजनः बाबुराम पक्षको भेलामा अहिलेसम्म कति सदस्य पुगे

admin

admin

Next Post
जसपा विभाजनः बाबुराम पक्षको भेलामा अहिलेसम्म कति सदस्य पुगे

जसपा विभाजनः बाबुराम पक्षको भेलामा अहिलेसम्म कति सदस्य पुगे

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

May 14, 2025
पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.