Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

यस्तो छ चिनियाँ पाहुनाको भ्रमण तालिका

admin
admin
July 10, 2022
यस्तो छ चिनियाँ पाहुनाको भ्रमण तालिका
300
SHARES
ShareTweetSubscribe

२६ असार काठमाण्डौ । नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौँ ओर्लिनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले दिउँसबाटै उच्चस्तरीय भेटघाट थाल्नुहुने भएको छ ।

६ सदस्यीय टोलीको नेतृत्व गर्दै सीए ४३७ उडान नम्बरको एअर चाइनाको चार्टर विमानबाट बिहान १०:०५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिनुभएका लिउ केहीबेर आराम गरेर अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्तामा सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्रीसँग दिउँसो भेटवार्ता गरेपछि लिउको सम्मानमा परराष्ट्र मन्त्री खड्काले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यको हैसियतले म्यारियट होटेलमा रात्रिभोजको आयोजना गर्नुभएको छ ।

भ्रमणको दोस्रो दिन भोलि चिनियाँ पाहुनाहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ । पर्सि मंगलबार लिउ नेतृत्वको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गर्नेछ । ओलीलाई लिउले मंगलवार विहान १० बजे बालकोटमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

चिनियाँ विदेश विभाग प्रमुख लिउले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गरेर स्वदेश फर्कने छ ।

नेपालमा वामपन्थी एकताको बहस चलिरहेको र त्यसमा चीनको सदाशयता रहेको भनिएका बेला लिउको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

Previous Post

बहुमत सहित बुढीगंगाको मेयर-उपमेयरमा एमाले विजयी

Next Post

मधेस  प्रदेशसभामा एमाले र लोसपाको बहिष्कारबीच दुई विधेयक पारित

admin

admin

Next Post
मधेस  प्रदेशसभामा एमाले र लोसपाको बहिष्कारबीच दुई विधेयक पारित

मधेस  प्रदेशसभामा एमाले र लोसपाको बहिष्कारबीच दुई विधेयक पारित

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.