Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बुढिगंगामा ५ वटा वर्डामा एमाले र ३ वटा मा कांग्रेस बिजयी, मेयर उपमेयरमा एमालेकै अग्रता

admin
admin
July 10, 2022
बुढिगंगामा ५ वटा वर्डामा एमाले र ३ वटा मा कांग्रेस बिजयी, मेयर उपमेयरमा एमालेकै अग्रता
750
SHARES
ShareTweetSubscribe

२६ असार बाजुरा /बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता कायमै राखेकाे छ । नगरपालिकाको वडा नम्बर १, २,३,४,७,८, ९ र १० को मतगणना हुँदा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ र नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार १ सय १मत पाएका छन् ।

त्यसैगरि उपमेयरमा नेकपा एमालेकी माया कुमारी कुँवरले ३ हजार ७ सय ५३ र कांग्रेसकी रीता शाहीले ३हजार १ सय ५३मत पाएकी छिन् ।
हालसम्म वडा नम्बर १, २, ३,४,७,८,९ र १० को मत गणना सकिएकाे छ । यी वडामा मध्य १,२,३,९,र१० एमाले विजयी भएकाे छ । भने ४,७,८ मा काँग्रेस विजयी भएका छ ।

अब मत गणना ५र ६ वडा बाकी रहेको छ। यी २ वडाहरू एमाले कै मुख्य पकेट वडा मानिएको छ। गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।

Post Views: 93
Previous Post

पुलिसको बढुवामा ल्याइते र ब्याइतेको प्रसंग,१ बाट १८,पत्नी डिआइजी,पति भर्खर एसएसपी

Next Post

पाटन उच्च बारमा एमाले-समाजबादी गठबन्धनका समुह बिजयी

admin

admin

Next Post
पाटन उच्च बारमा एमाले-समाजबादी गठबन्धनका समुह बिजयी

पाटन उच्च बारमा एमाले-समाजबादी गठबन्धनका समुह बिजयी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.