Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

प्रदर्शनकारीले घेरेपछि राष्ट्रपति भवनबाट भागे राजापाक्षे

admin
admin
July 9, 2022
प्रदर्शनकारीले घेरेपछि राष्ट्रपति भवनबाट भागे राजापाक्षे
300
SHARES
ShareTweetSubscribe

एजेन्सी
२५ असार काठमाण्डौ । श्रीलंकामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घेरेपछि राष्ट्रपति गोतबाया राजापाक्षे भागेका छन्।

समाचार संस्था एएफपीले सुरक्षा निकाय स्रोतलाई उदृत गर्दै लेखेको समाचारमा राष्ट्रपति भवनलाई प्रदर्शनकारीहरूले घेरेर प्रवेश गरेका छन्। त्यससँगै राष्ट्रपति राजापाक्षे घरबाट भागेका हुन्। उनी कहाँ गएका छन् भन्ने खुलेको छैन।

श्रीलंकाकै समाचार पत्र डेली मिररले पनि प्रदर्शनकारीहरू राष्ट्रपतिको घर प्रवेश गरेको बताएको छ। प्रदर्शनकारीहरूले श्रीलंकाको झन्डा, हेल्मेट बोकेर त्यहाँ प्रवेश गरेको भिडिओहरू पनि बाहिरिएका छन्।

प्रहरीले हवाई फायर पनि गरेको छ। तर आक्रोशित प्रदर्शनकारीहरूलाई रोक्न सकेका छैनन्।

ब्यारिकेडहरू हटाएर हजारौं प्रदर्शनकारीहरू राष्ट्रपति भवनको प्रमुख गेटमा पुगिसकेका छन्। प्रहरी पनि त्यस क्षेत्रबाट पछि हटिरहेको देखिन्छ,’ एक प्रत्यक्षदर्शीले रोयटर्ससँग भनेका छन्, ‘हवाई फायर गरेको र निरन्तर रूपमा अश्रु ग्यास प्रहार गरिएका छन्।’

राष्ट्रपति भवन प्रवेश गरेर प्रदर्शनकारीहरू पुलमा स्वीमिङ गरिरहेको तस्बिर पनि बाहिर आएका छन् ।

प्रदर्शनकारीहरूले गत मार्चयता राजापाक्षेको राजीनामा माग गर्दै आएका छन्। श्रीलंकामा आर्थिक संकट आएदेखि उनको राजीनामा माग्न थालिएको हो।

आर्थिक संकटका कारण पेट्रोलियम पदार्थ समेत आयात गर्न छाडेको छ। विद्यालयहरू पनि बन्द छन् ।

Previous Post

श्रीलंकाका राष्ट्रपतिको सरकारी निवासभित्रै प्रदर्शन

Next Post

श्रीलंका संकट : प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास

admin

admin

Next Post
श्रीलंका संकट : प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास

श्रीलंका संकट : प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.