Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पर्सा प्रहरिको ठुलो सफलता, २ सय ७० केजी लागुऔषध गाजा सहित दुई भारतिय नारिक नियन्त्रणमा

admin
admin
July 7, 2022
पर्सा प्रहरिको ठुलो सफलता, २ सय ७० केजी लागुऔषध गाजा सहित दुई भारतिय नारिक नियन्त्रणमा
750
SHARES
ShareTweetSubscribe

२३ असार बीरगञ्ज । पर्सा प्रहरीले बिहिबार बिहान साढे आठबजे  परवानिपुर सडकखण्डबाट ट्रकबाट २ सय ७० केजी लागुऔषध गाजा सहित दुई भारतिय नागरिकलाई नियन्ज्ञणमा लिएको छ  ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी ग्राम सामरी ११ का २७ बर्षिय बिजेश कुमार यादव र भारत बिहार पुर्बिचम्पारण पलडवाका ५२ बर्षिय धर्मेन्द्र यादव रहेको पर्सा प्रहरि प्रमुख रमेश खड्काले बताए ।

प्रहरिले पाएको सुचनाको आधारमा जिल्ला प्रहरि कार्यालय पर्साबाट प्रहरी निरिक्षक प्रज्वल थपलियाको टोलीले  परवानीपुर सडक खण्डमा मकवानपुरबाट आउदै गरेको भारतिय नम्बर युपी 21एN नम्बरको गाडीलाई रोकि चेकजाच गर्दा चालकको क्याबिनबाट उक्त परिणामको लागुऔषध गाजा बरामद गरिएको पर्साका प्रहरि उपरिक्षक रमेश खड्काले प्रेस बिज्ञ्पती मार्फत जानकारी दिएका छन ।

पक्राउ परेका यादव द्वयलाई  हिरसतमा राखी लागुऔषध ऐन अन्तर्गत मुद्वा चलाउने प्रउ खड्काले बताए ।

Previous Post

कमल थापा निकट विद्यार्थी संगठनका अध्यक्ष र महासचिव राप्रपामा प्रबेश

Next Post

तोमर यता, ‘र’ का सामन्तको म्याद थप उता

admin

admin

Next Post
तोमर यता, ‘र’ का सामन्तको म्याद थप उता

तोमर यता, ‘र’ का सामन्तको म्याद थप उता

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.