Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

धनुषाको जनकनन्दनीबाट सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको ८३ लाख ६४ हजार रूपैयाँसहित २ जना पक्रउ 

admin
admin
July 5, 2022
धनुषाको जनकनन्दनीबाट सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको ८३ लाख ६४ हजार रूपैयाँसहित २ जना पक्रउ 
700
SHARES
ShareTweetSubscribe

२१ असार बीरगञ्ज । सशस्त्र प्रहरीले श्रोत न खुलेको ठुलो रकम सहित दुईजनालाई  पक्राउ गरेको छ ।
आज दिउसो धनुषाको जनकनन्दनी गाउँपालिका १ ईनर्वास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट ईनर्वाले  स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित दुईजनालाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा जनकनन्दनी  गाउँपालिका ५ बस्ने ३६ वर्षीय इश्वर मण्डल र १९ वर्षीय जनक मण्डल रहेका छन् ।

मंगलबार दिउँसो  सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) ईनर्वाबाट सशस्त्र प्रहरी निरीक्षक  शम्भु कटुवालको कमाण्डमा खटिएको टोलीले भारतबाट आलुको बोरा बोकी नेपालतर्फ आउँदै गरेको ज ७ प ५००७ नम्बरको टरसाइकललाई रोकी जाँच गर्दा स्रोत नखुलेको १ हजार दरको  ७०० थान, ५ सयको २६९९ थान, १ सयको १०० थान र ५० को १०० थान गरी जम्मा ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

बरामद भएको उक्त नगद तथा मोटरसाइकल भन्सार कार्यालय जनकपुर बुझाउने प्रक्रियामा रहेको इन्स्पेक्टर कटुवालले बताए ।
पछिलो समय मधेश प्रदेशको सीमावर्ती नाकामा जाली नोट,लागुऔषध ,हातहतियार ओसार पसारको घटनामा बृद्धिसँगै सशस्त्र प्रहरी नेपाल छिनमस्ता बाहिणि मधेश प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको सकृयताले निस्तेज पार्नमा ठुलो सफलता मिलेको छ ।

Previous Post

अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको काठमाण्डौमा प्रदर्शन

Next Post

नागरिकतासम्बन्धी अर्को विधेयक भोलि नै संसद लैजाने तयारी

admin

admin

Next Post
नागरिकतासम्बन्धी अर्को विधेयक भोलि नै संसद लैजाने तयारी

नागरिकतासम्बन्धी अर्को विधेयक भोलि नै संसद लैजाने तयारी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.