Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बागमती नदीमापौडी खेल्ने क्रममा हराएका  दुई भारतीय युवकको शव भेटियो

admin
admin
July 3, 2022
बागमती नदीमापौडी खेल्ने क्रममा हराएका  दुई भारतीय युवकको शव भेटियो
500
SHARES
ShareTweetSubscribe

१९ असार, रौतहट । रौतहटको नुनथरस्थित बाग्मती नदीमा पौडी खेल्ने क्रममा वेपता भएका दुई भारतिय युवकको शव फेला परेको छ ।

शनिबार चन्द्रपुर–१ पौराही नुनथरको बाग्मती खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई युवकको शव आइतबार प्रहरीले फेला पारेको हो ।

पौडी खेल्ने क्रममा भारत सीतामढी कोट बजार बस्ने वर्ष २४ का मयंक अग्रवाल र वर्ष २१ का रितेश साह बेपता भएका थिए । उनीहरु सँगै पौडी खेल्न बाग्मतीमा पसेका ३० वर्षका सुमन साहलाई शनिबार स्थानीयले उद्धार गरेर सकुशल बाहिर निकाले पनि दुई जना हराएका थिए ।
वेपत्ता भएकाहरुको खोजी कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल हिजोदेखि नै खटिए पनि आइतबार दिउँसो उनीहरुको शव चन्द्रपुर र वृन्दावन नगरपालिकाको सिमाना इलाकामा बलेरीखोर जंगल नजिकै बाग्मती नदी किनारमा फेला परेको ईलाका प्रहरी कार्लेयालय चन्द्रपुरले जनाएको छ ।

बीआर ०१ एफ ६६१९ नम्बरको भारतीय गाडी लिएर नुनथर क्षेत्र घुम्न आएका तिनै जना नदीमा रमाइलो गर्दै पौडी खेल्न पसेका थिए । बेपत्ता भएका दुवै भारतीय युवकको शव घटनास्थलबाट १५ किलोमिटर दक्षिणतर्फ फेला परेको प्रहरिले जनाएको छ ।  

Previous Post

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेट

Next Post

पुतलीसडकको एक घरमा आगलागी

admin

admin

Next Post
पुतलीसडकको एक घरमा आगलागी

पुतलीसडकको एक घरमा आगलागी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

November 16, 2025
सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.