Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सिरहाको लहानमा गोली चल्दा एक जना घाइते, दुई पक्राउ

admin
admin
June 26, 2022
सिरहाको लहानमा गोली चल्दा एक जना घाइते, दुई पक्राउ
450
SHARES
ShareTweetSubscribe

१२असार सिरहा । सिराहाको लहानमा गोली चल्दा एक जना घाइते भएका छन्।

आइतबार बिहान पौने ९ बजे लहान नगरपालिका-२२ बेलहिजातियाहीस्थित रविन चौधरीको घरमा गोली चलेको हो। गोली एक जनाको पेटमा लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र शाहले जानकारी दिए।

१८ वर्षीय दिलिप मुखियाको पेटको नाइटोभन्दा माथि गोली लागेको हो। घाइते दिलिपको उपचारको लागि धरान पठाएको छ। उनको अवस्था गम्भीर छ।
प्रहरीले एक जना नाबालिगसहित दुई जनालाई पक्राउ समेत गरेको छ।

प्रहरीले सोही ठाउँका १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय बालकलाई पक्राउ गरेको छ। सुशान्त चौधरीले गोली चलाएका थिए।

प्रहरीले घटनास्थलबाट नाम नभएको एउटा पेस्तोल, पाँच थान ७.६५ एमएमको गोली बरामद गरेको छ। सोही घर नजिकैको बाँसघारीबाट एउटा कटुवा पेस्तोल, पाँच थान त्यसमा लाग्ने गोली र थप चार थान ७.६५ एमएमको गोली बरामद गरेको छ।
घटनास्थलबाट म्यागजिन र खोका पनि बरामद गरेको छ।
घटना भएपछि प्रहरी नायब उपरीक्षकसहितको टोली खटिएको थियो।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार मैनालीका अनुसार पक्राउ परेका उनीहरू सबै साथीहरू हुन्।

भर्खरैका केटाहरू हुन्। हामीले विस्तृत अनुसन्धान गर्न बाँकी नै छ। सोधपुछ गर्दा खेल्दै गर्दा गोली पड्किएको भनेर भनेका छन्,’ उनले भने,‘कहाँबाट ल्याएका थिए भन्ने खुलिसकेको छैन। बुझ्दैछौं।’
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

Previous Post

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिमण्डल पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री फेरिए

Next Post

आजदेखि एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक शुरू

admin

admin

Next Post

आजदेखि एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक शुरू

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.