९ असार बारा । नेकपा एमाले निकट युवा संघले पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध देशभर राँके जुलुस निकालेको छ। युवा संघले बिहीबार बारा सदरमुकाम कलैया काठमाण्डूको नया बानेश्वरमा लगायत देशका राके जुलुस निकालेको छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध राँके जुलुस निकालेको हो । यस्तै
<span;>काठमाण्डौमा युवासंघले सरकारी गाडीमा समेत तोडफोड गरेको छ । नेपाल आयल निगमले केही दिन अगाडि प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मूल्य र डिजेलमा प्रति लिटर २७ रुपैयाँ बढाएको थियो। ।
प्रतिक्रिया दिनुहोस् !