Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

कैलालीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

admin
admin
June 19, 2022
कैलालीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
250
SHARES
ShareTweetSubscribe

असार बीरगञ्ज । कैलालीको टीकापुरमा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ।

जंगलबाट निस्केका हात्तीले कर्णाली नदी किनार सनकट्टीघाटमा आक्रमण गर्दा टीकापुर नगरपालिका वडा नम्बर १ की ५० वर्षीया टङ्क सोडारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सोडारी कामबाट घर फर्कदै थिइन्। शनिबार साँझ उनलाई हात्तीले आक्रमण गरेको थियो। दुइटा हात्ती देखेपछि उनीसहित अरू मानिस भागेका थिए।

तर सोडारीलाई एक हात्तीले आक्रमण गरेको थियो।तटबन्धमा मजदुरी गरेर घर फर्किरहेकी उनको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

हात्तीले उनलाई लछारपछार गरेर मारेको स्थानीय बासिन्दाले प्रहरीलाई बताएका थिए।

Previous Post

टोखामा एक युवाको हत्या ३ जना पक्राउ

Next Post

सर्लाहीमा भारतिय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु, सात घाइते

admin

admin

Next Post
सर्लाहीमा भारतिय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु, सात घाइते

सर्लाहीमा भारतिय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु, सात घाइते

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

May 14, 2025
पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.