२ असार काठमाडौं । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले पत्रकारीता छाडेर राजनीतिक मा प्रवेश गरेका छन् । ऊनी आज ग्यालेक्सी टोलिभिजन बाट औपचारिक रुपमै बिदा लिएका छन्
टेलिभिजनले लामिछानेको आजै बिदाइ समाराेह पनि आयाेजना गरेकाे हो । बिदाइ समाराेहमा लामिछानले अब आफू राजनीतिमा प्रवेश गर्ने औपचारिक रुपमा आफ्नो धारणा व्यक्त गर्नु भयो ।
ऊनी प्रतिनिधि सभाको निर्वाचन मा काठमाडाैंबाट चुनाव लड्ने घाेषणा गरे पनि कुन क्षेत्र बाट लड्ने भनेर हाल सम्म पनि खुलाएका छैन्न ।
प्रतिक्रिया दिनुहोस् !