Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

लुम्बिनीको स्वास्थ्य राज्यमन्त्री वलीलाई कारबाहीको माग गर्दै स्थानीय द्वारा ईप्रका घेराउ

admin
admin
June 14, 2022
लुम्बिनीको स्वास्थ्य राज्यमन्त्री वलीलाई कारबाहीको माग गर्दै स्थानीय द्वारा ईप्रका घेराउ
550
SHARES
ShareTweetSubscribe

३१ जेठ दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमा प्रदर्शन भएको छ।
मन्त्री वलीले आज बिहान तुलसीपुर उपमहानगरपालिका ५ की मीना बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेकी थिइन्। घरभित्रै पुगेर महिला र बालिकामाथि कुटपिट गरेको भन्दै मन्त्री वलीलाई कारबाही गर्न माग गर्दै स्थानीय महिलाले इप्रकाअगाडि प्रदर्शन गरेका छन्।
मन्त्री वलीलाई इप्रका तुलसीपुरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि राखेको छ। ‘उहाँ (वली) प्रहरीको नियन्त्रणमा हुनुहुन्छ,’ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने। इप्रका बाहिर स्थानीय महिलाहरूले राज्यमन्त्री वलीमाथि कानुनी कारबाहीको माग गर्दै नाराबाजी गरेका हुन्।
स्थानीयले नाराबाजी गरेपछि राज्यमन्त्री वलीलाई घोराहीतर्फ लगिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय लैजाने तयारी छ।
दुवै पक्षलाई राखेर छलफल गर्ने, थप कुरा बुझ्ने भन्ने थियो। तर तुलसीपुरमा प्रदर्शनले गर्दा छलफलको वातावरण बनेन,’ एक प्रहरीले भने, ‘अब उहाँलाई जिल्ला लगिएको छ। उहाँविरूद्ध जाहेरी दिने वा बुझ्ने कुरा उतै होला।’

Previous Post

सशस्त्रमा एसपीको ‘पदावधि’ ३ वर्ष बनाउन अर्थ मन्त्रालयले दियो सहमति

Next Post

जेलमा रहेका हत्याका आरोपि समिरमानलाई भेटने  डिएसपी मिलन माथि छानबिन

admin

admin

Next Post
जेलमा रहेका हत्याका आरोपि समिरमानलाई भेटने  डिएसपी मिलन माथि छानबिन

जेलमा रहेका हत्याका आरोपि समिरमानलाई भेटने  डिएसपी मिलन माथि छानबिन

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.