Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

भारतमा निर्वाचन सकिएलगत्तै लागूऔषध तस्करी सुरु: १०४ केजी गाँजासहित पक्राउ परेका छुटाउन पुगेका ‘भिंड’ फरार

admin
admin
December 2, 2025
Img 20251202 150515

Img 20251202 150515

750
SHARES
ShareTweetSubscribe

१६ मंसिर,बारा ।   पर्सामा १०४ केजी गाँजा र बी ए बी २३९८ नम्बरको कारसहित नियन्त्रणमा लिइएका मकवानपुरका कुमार स्याङ्ताङ र भीम स्याङ्ताङलाई छुटाउन प्रहरी चौकीमै पुगेर हुलहुज्जत गर्न खोज्ने व्यक्तिहरू प्रहरीको थप टोली पुगेपछि भागेका छन्।

मनहरीबाट गाँजा लोड गरेर बाराको जीतपुर हुँदै पटेर्वा सुगौलीको सोनवर्षातर्फ जाँदै गरेको अवस्थामा सोमबार दिउँसो करिब ३ बजे प्रहरी सहायक निरीक्षक रामनिवास समुहको टोलीले पटेर्वा सुगौली गाउँपालिका-२ रंगपुरटाँडीबाट उनीहरूलाई समातेको थियो।

नियन्त्रणमा लिइएका दुई जना र गाँजासहितको कारलाई प्रहरी चौकी रंगपुरटाँडीमा राखिएका बेला मंगलबार अपरान्ह गाँजाका २ कारोबारी र उनीहरूका ३ जना बिचाैलीयाहरूले केही मान्छेहरूको भिड लिएर चौकीमा पुगी होहल्ला गर्न खोजेका थिए।

प्रहरी सहायक निरीक्षक साहको आग्रहमा इलाका प्रहरी कार्यालय पेटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा १५ जनाको थप टोली चौकीमा पुगेपछि कारोबारी र दलालहरू त्यहाँबाट फरार भएका थिए।

प्रहरीले नियन्त्रणमा लिइएको गाँजा, कार र दुई जना व्यक्तिलाई सोमबारै साँझ जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ।

गाँजासहित पक्राउ परेकाहरूले काराेबारमा संलग्नहरूको नाम बताएपछि कारोबारी र बिचाैलियाहरू उन्मुक्ति पाउन मंगलबार बिहानैदेखि जिल्ला प्रहरी कार्यालयमा धाउन थालेको प्रहरी स्रोतले जनाएको छ।

यता प्रहरीले भने हुलहुज्जत गर्न खोज्ने कारोबारी र दलालहरूको खोजी गरिरहेको जनाएको छ। छिमेकी मुलुक भारतको बिहारमा विधान सभाको निर्वाचनका बेला रोकिएको लागूऔषध (गाँजा, चरेस र अफिम) को तस्करी चुनाव सकिएलगत्तै फेरि सुरु भएको छ ।

जहाँ मकवानपुर र धादिङका पहाडी भेगमा उत्पादित लागूऔषधलाई पर्साको ग्रामीण भेगमा भण्डारण गरी त्यहाँका नाका हुँदै भारतमा तस्करी हुने गरेको छ।

Post Views: 167
Previous Post

गैरसंवैधानिक नियुक्तिको फैसला: ७३ सांसदको रिटपछि मुख्यमन्त्री यादवको पद धरापमा, २४ घण्टे अग्निपरीक्षा

Next Post

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

admin

admin

Next Post
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251217 100121

एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरु

December 17, 2025
Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.