Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बारा घटना र दुर्गा प्रसाईं पक्राउमा सरकारको चरम लापरबाही : केपी ओली

admin
admin
November 19, 2025
बारा घटना र दुर्गा प्रसाईं पक्राउमा सरकारको चरम लापरबाही : केपी ओली

Oplus_16908288

600
SHARES
ShareTweetSubscribe

३ मंसिर,काठमाण्डाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै बारा घटनामा सरकारले चरम लापरबाही गरेको बताएका छन्।

उनले नेताहरूलाई सभा र कार्यक्रममा जान रोक लगाए सरकारले कसरी चुनाव गराउने भनेर प्रश्नसमेत गरे र ‘सरकारले एकातिर चुनाव गराउने भनेर आज छलफलमा बोलाएको छ, उता बारामा ‘जेनजी’का नाममा केही विद्वानहरूले ढुंगामुढा र तोडफोड गरेर एयरपोर्ट बन्द गराए, हाम्रो सभालाई बिथोलिदिए, कस्तो चुनाव गराउन खोज्दैहुनुहुन्छ?’ भनी प्रधानमन्त्रीलाई सोधे।

ओलीले गत भदौ २३ र २४ गते वीरगन्ज र बारा जलाउने अपराधीहरूले नै यो घटना गराएको दाबी गर्दै ५०-६० जना आएर एयरपोर्ट नै बन्द गराइदिने, यो देश कस्तो भयो भनेर प्रश्न गरे। उनले ‘जतिखेर चाह्यो, सभा गर्न बन्द, अनि भन्छ चुनाव गर्ने, सभा गर्न नदिनेले चुनाव कसरी गर्छ?’ भन्दै अपराधीहरूलाई नियन्त्रण गर्न भनिरहेको तर सरकारले अटेरी गरिरहेको बताए।

अध्यक्ष ओलीले अस्ति वीरगन्ज जलाउने, बारा जलाउने तिनै अपराधीहरू भेला भएका छन्, किनकि तिनीहरूलाई कारबाही भएको छैन र उनीहरूको मनोबल उच्च छ भन्दै तिनीहरू नै भेला भएर एमालेमाथि आक्रमण गरिरहेको स्पष्ट पारे। उनले दुर्गा प्रसाईंको पक्राउप्रति पनि आपत्ति जनाए र भिडियो बनाउँदैमा रातारात पक्राउ गरेकोप्रति आपत्ति व्यक्त गरे।

ओलीले ‘दुर्गा प्रसाईंलाई दिने जवाफ सरकारसँग छ कि छैन? यतिकै पुलिस पठाएर समातेर हुन्छ? गिरफ्तार गरेर मुख बन्द गराए समस्याको समाधान हुन्छ? बिहान समाते पनि हुन्थयो नि? राति राति समात्ने? तमासा गरेर हुन्छ?’ भन्दै सरकारलाई प्रश्न गरे।

Post Views: 19
Previous Post

सिमरा विमानस्थलमा एमाले नेताहरूको आगमनलाई लिएर जेनजी युवाहरूको प्रदर्शन; बारा प्रशासनद्वारा कर्फ्यू आदेश जारी

Next Post

सिमरा घटना संवेदनशील : रास्वपा, निर्वाचनको माहोल बनाउन राजनीतिक दलले कार्यक्रम गर्न पाउनुपर्ने र सरकारले सुरक्षा दिनुपर्ने निष्कर्ष

admin

admin

Next Post
राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले दिँदैछन् राजीनामा

सिमरा घटना संवेदनशील : रास्वपा, निर्वाचनको माहोल बनाउन राजनीतिक दलले कार्यक्रम गर्न पाउनुपर्ने र सरकारले सुरक्षा दिनुपर्ने निष्कर्ष

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.