Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

निजगढ–पथलैया सडकमा हात्तीको आक्रमण: एक जनाको मृत्यु, यातायात अवरुद्ध

admin
admin
November 10, 2025
निजगढ–पथलैया सडकमा हात्तीको आक्रमण: एक जनाको मृत्यु, यातायात अवरुद्ध

Oplus_16908288

450
SHARES
ShareTweetSubscribe

२४ कार्तिक,बारा ।  बाराको निजगढ–पथलैया सडकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान उनको मृत्यु भएको हो तर मृतकको पहिचान भने खुलिसकेको छैन।

स्थानीय सञ्चारकर्मी इन्दिप कोइरालाका अनुसार हिजो मध्यरातमा पसाह खोला नजिक हात्तीको झुण्डले सडकमा हवितण्डा मच्चाउँदा दर्जनौँ गाडीमा क्षति पुगेको थियो। आज बिहान पनि हात्तीहरू पुनः निजगढ-पथलैया बीचको ११ किलोमिटर क्षेत्रमा सडकमै आएर मानिसको ज्यान लिएपछि उक्त सडक खण्डमा यातायात अवरुद्ध बनेको छ।

अहिले त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। नजिकैको पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कने हात्तीले यसअघि पनि यस क्षेत्रमा मानवीय क्षति पुर्‍याएको बताइएको छ।

Post Views: 3
Previous Post

मुख्यमन्त्रीको 'मध्यरात नियुक्ति': मधेस प्रदेशमा संवैधानिक प्रश्न र अस्थिरताको अर्को शृङ्खला

Next Post

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त, सुरेन्द्र लाभ कर्ण नियुक्तिका लागि सिफारिस

admin

admin

Next Post
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त, सुरेन्द्र लाभ कर्ण नियुक्तिका लागि सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त, सुरेन्द्र लाभ कर्ण नियुक्तिका लागि सिफारिस

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.