३० जेठ बारा / बाराको ३ नम्बर पुल नजिक भएको दुर्घटनामा एक दम्पतिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवनबाट बीरगञ्ज तर्फ आउदै गरेको बा प्र०३-००४ प १५१७ नम्बरको पल्सर मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ७ ख ३९४७ नम्बरको लहरिले ठक्कर दिदा बाईस सवार बारा पिप्रा बसतपुरका अन्दाजी २२ का देवेन्द्र प्रसाद बजार र उनका श्रीमती नन्द चौधरीको घटना स्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।गाडि र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस् !