Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सुशासन र भ्रष्टाचार नियन्त्रणको ‘ब्लूप्रिन्ट’ बनाउन प्रम कार्कीको निर्देशन; कर्मचारीलाई स्थायी सरकार भन्दै जिम्मेवार बन्न आह्वान

admin
admin
November 3, 2025
सुशासन र भ्रष्टाचार नियन्त्रणको ‘ब्लूप्रिन्ट’ बनाउन प्रम कार्कीको निर्देशन; कर्मचारीलाई स्थायी सरकार भन्दै जिम्मेवार बन्न आह्वान

Oplus_16908288

800
SHARES
ShareTweetSubscribe

१७ कार्तिक,काठमाण्डाैं ।  प्रधानमन्त्री सुशीला कार्कीले  आज मन्त्री र सचिवहरूसँगको छलफलमा गत भाद्र २३ र २४ गतेको आन्दोलनको मर्मअनुरूप भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहमा नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पारेर तत्काल कार्यान्वयन गर्न कर्मचारीहरूलाई कडा निर्देशन दिएकी छिन् ।

उनले कर्मचारीहरूलाई देशको स्थायी सरकार भएको बताउँदै आफ्नो ज्ञान र सीपको प्रयोग गरी कर्तव्य र उत्तरदायित्व पालनमा खरो उत्रन र जनतालाई छुने सुधार योजनाहरू अघि सार्न आग्रह गरेकी छिन् ।

यसका अतिरिक्त, प्रधानमन्त्रीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालयको परिपत्र कडाइका साथ पालना गर्न, निजी क्षेत्रको मनोबल वृद्धि गर्न, अनावश्यक संरचनाहरू खारेज, गाभ्ने वा हस्तान्तरण गरी प्रशासनलाई चुस्त बनाउन, कर्मचारीको सरुवा-बढुवा प्रणालीलाई न्यायोचित, पारदर्शी र अनुमानयोग्य बनाउन, तथा निर्वाचनको पूर्व तयारीका कार्यहरूलाई चुस्त दुरुस्त रूपमा सम्पादन गर्न समेत निर्देशन दिएकी छिन् ।

Previous Post

गरीब तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, युवा नेता सद्दाम अन्सारीको सराहनीय पहल

Next Post

एक लाखको सुपारी! बुटवलमा परिवार बिगारेको आरोपमा प्रेमिकाको ज्यान लिन खोज्ने भारतीय नागरिक पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.