Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

आन्दोलनका क्रममा ढलेका जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

admin
admin
October 30, 2025
आन्दोलनका क्रममा ढलेका जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

Oplus_16908288

400
SHARES
ShareTweetSubscribe

१३ कार्तिक,रूपन्द्ही ।  नेकपा एमाले निकट मजदुर संगठन जिफन्ट (नेपाल ट्रेड युनियन महासंघ) का केन्द्रीय उपाध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य कमल गौतम को दुःखद निधन भएको छ।

६५ वर्षीय गौतमको निधन भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि भएको एक विरोध प्रदर्शनका क्रममा भएको हो। बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्त रूपमा आयोजना गरेको विरोध प्रदर्शनमा मजदुरहरूको तर्फबाट वक्ताका रूपमा सहभागी भएका गौतम भाषण गर्दागर्दै बेहोस भएर ढलेका थिए।

उनलाई तत्कालै थप उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए।

चिकित्सकले चेकजाँच गर्दा गौतमको मृत्युको कारण हृदयघात भएको पुष्टि भएको बस्यालले बताए। बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय थिए। उनको परिवारमा दुई छोरा र श्रीमती रहेका छन्।

Post Views: 11
Previous Post

अस्ट्रेलियामा अभ्यासका क्रममा चोट लागेर १७ वर्षीय युवा क्रिकेटरको निधन

Next Post

टिकौली जंगल दुर्घटना: ३३ यात्रु घाइते; सवारी चालक पक्राउ गरी थप अनुसन्धान जारी

admin

admin

Next Post
टिकौली जंगल दुर्घटना: ३३ यात्रु घाइते; सवारी चालक पक्राउ गरी थप अनुसन्धान जारी

टिकौली जंगल दुर्घटना: ३३ यात्रु घाइते; सवारी चालक पक्राउ गरी थप अनुसन्धान जारी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.