Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

चक्रवात ‘मोन्था’ आज ‘गम्भीर आँधी’मा परिणत हुँदै, नेपालमा पनि बिहीबारदेखि प्रभाव पर्ने

admin
admin
October 28, 2025
चक्रवात ‘मोन्था’ आज ‘गम्भीर आँधी’मा परिणत हुँदै, नेपालमा पनि बिहीबारदेखि प्रभाव पर्ने

Oplus_16908288

600
SHARES
ShareTweetSubscribe

११ कार्तिक,काठमाडाैं ।  चक्रवात ‘मोन्था’ आज  बंगालकाे खाडीमा अधिक शक्तिशाली भएर गम्भीर चक्रवाती आँधीमा परिणत हुने र यसले भारतको आन्ध्र प्रदेश तथा तमिलनाडुका केही भागमा भारी वर्षा गराउने भारतीय मौसम विभागले जनाएको छ ।

यो आँधी बेलुका वा रातको समयमा आन्ध्र प्रदेशको काकिनाडा नजिक मछलीपट्टनम र कलिंगपट्टनमको बीचको तट पार गर्ने अनुमान छ ।

जसको समयमा हावाको गति ९०–१०० किलोमिटर प्रति घण्टासम्म पुग्न सक्नेछ, जसका कारण आन्ध्र प्रदेश, ओडिशा लगायतका भूभागमा चेतावनी जारी गरिएको छ।

चक्रवात ‘मोन्था’को प्रभाव भारतमा सक्रिय भएको केही दिनमै पूर्वी नेपालमा पनि देखिने र बिहीबारदेखि कोशी प्रदेश, मधेश हुँदै मध्य नेपालसम्म यसको आंशिक प्रभाव पर्ने मौसमविद्हरूको पूर्वानुमान छ।

Post Views: 4
Previous Post

बारा लगायत देशभर लोक आस्थाको महापर्व छठ सम्पन्न

Next Post

जेनजी आन्दोलन: २३ अदालतमा आगजनी, संलग्नमाथि कारबाहीका लागि प्रहरीमा जाहेरी दिने सर्वोच्चको निर्णय

admin

admin

Next Post
जेनजी आन्दोलन: २३ अदालतमा आगजनी, संलग्नमाथि कारबाहीका लागि प्रहरीमा जाहेरी दिने सर्वोच्चको निर्णय

जेनजी आन्दोलन: २३ अदालतमा आगजनी, संलग्नमाथि कारबाहीका लागि प्रहरीमा जाहेरी दिने सर्वोच्चको निर्णय

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.