Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

फागुन २१ को निर्वाचनबारे प्रधानमन्त्री कार्कीले आज दलहरूसँग छलफल गर्दै

admin
admin
October 21, 2025
फागुन २१ को निर्वाचनबारे प्रधानमन्त्री कार्कीले आज दलहरूसँग छलफल गर्दै

Oplus_16908288

500
SHARES
ShareTweetSubscribe

४ कार्तिक,काठमाण्डाै । य्रधानमन्त्री शुशिला   कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको विषयमा आज (कात्तिक ४ गते) राजनीतिक दलहरूसँग औपचारिक छलफल गर्दै हुनुहुन्छ।

​प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलाउनु भएको छ। छलफल आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने तय भएको छ।

​प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई दुई–दुई जना प्रतिनिधि पठाउनका लागि औपचारिक पत्र नै लेख्नुभएको छ।

​छलफलका लागि बालुवाटार बोलाइएका दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, जसपा र जनमत पार्टी रहेका छन्।

Post Views: 2
Previous Post

मधेस प्रदेशमा कानूनको डर हराउँदै: पूर्व जनप्रतिनिधिकै संलग्नतामा सामूहिक आक्रमण

Next Post

साने ताकाइची जापानको 'आइरन लेडी' प्रधानमन्त्रीमा निर्वाचित

admin

admin

Next Post
साने ताकाइची जापानको ‘आइरन लेडी’ प्रधानमन्त्रीमा निर्वाचित

साने ताकाइची जापानको 'आइरन लेडी' प्रधानमन्त्रीमा निर्वाचित

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.