Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

जनकपुरको सोनारपट्टीमा प्रहरीले गोली चलायो ​बिलबिजक बिनाको सुनचाँदी कारोबारको आशंकामा छापा, व्यवसायीको अवरोधपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र गोली प्रहार

admin
admin
October 17, 2025
जनकपुरको सोनारपट्टीमा प्रहरीले गोली चलायो ​बिलबिजक बिनाको सुनचाँदी कारोबारको आशंकामा छापा, व्यवसायीको अवरोधपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र गोली प्रहार

Oplus_16908288

1000
SHARES
ShareTweetSubscribe

३१ असाेज,बारा । जनकपुरधामको सोनारपट्टीमा शुक्रबार साँझ गोली चलेको छ । बिलबिजक (बिल) बिना नै सुनचाँदी खरिदबिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीको टोली एक सुनचाँदी व्यवसायीको पसलमा छापा मार्न पुगेको थियो ।

​प्रहरी छापा मार्न पुगेपछि व्यवसायीहरूले अवरोध गरेका थिए । व्यवसायीको अवरोधपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको हो । यति मात्र नभई, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ ।

​जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार कति राउन्ड फायर भएको भन्ने बुझ्ने कार्य भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Post Views: 1
Previous Post

जेनजी आन्दोलनपछिको सुरक्षा चुनौती सामना गर्न आईजीपी खापुङ्गको निर्देशन; ७०औं प्रहरी दिवसमा शुभकामना

Next Post

राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्रीसहित चारै सुरक्षा निकाय प्रमुखसँग छलफल, जेनजी आन्दोलन र सुरक्षा अवस्थामा केन्द्रित

admin

admin

Next Post
जेनजी पुस्तालाई वार्तामा आउन राष्ट्रपति पौडेलको अपिल

राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्रीसहित चारै सुरक्षा निकाय प्रमुखसँग छलफल, जेनजी आन्दोलन र सुरक्षा अवस्थामा केन्द्रित

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.