Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

प्रतिनिधि सभा पुनर्स्थापनामा एमालेको जोड, जेनजी आन्दोलन र चुनावमाथि छलफल

admin
admin
October 15, 2025
प्रतिनिधि सभा पुनर्स्थापनामा एमालेको जोड, जेनजी आन्दोलन र चुनावमाथि छलफल

Oplus_16908288

500
SHARES
ShareTweetSubscribe

२९ असाेज,काठमाडौं । नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक आज (बुधबार) देखि ललितपुरको जावलाखेल भनिमण्डलस्थित प्यार्टी प्यालेस रामबाघ महलमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

​एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको सुरूमा अध्यक्ष ओलीले प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

​ओली निकट नेताहरुको भनाइ अनुसार सो प्रतिवेदनमा जेनजी युवा आन्दोलन, त्यसको असर र परिणाम, र जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते गराउने भनिएको निर्वाचन लगायतका विषय समेटिएका छन् ।

​यसैगरी, अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको ठहर गर्दै त्यसको पुनर्स्थापनामा जोड दिएका छन् । लोकतन्त्र पुनर्बहाली गर्न प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने ओलीको जोड छ ।

​स्रोतका अनुसार त्यसका लागि लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका दलहरुसँग सहकार्य र जनपरिचालन गर्नुपर्ने विषयलाई पनि ओलीले प्राथमिकताका साथ उल्लेख गरेका छन् । प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने उनको विश्वास रहेको बताइएको छ ।

केन्द्रीय कमिटी बैठक ३ दिनसम्म चल्ने एमालेले जनाएको छ ।

Post Views: 4
Previous Post

मधेशमा नयाँ सरकार गठनको आह्वान; भोलि ४ बजेसम्म दाबी पेश गर्न समय

Next Post

राजस्थानमा यात्रुवाहक बसमा आगलागीः २० जनाको मृत्यु, १५ गम्भीर घाइते

admin

admin

Next Post
राजस्थानमा यात्रुवाहक बसमा आगलागीः २० जनाको मृत्यु, १५ गम्भीर घाइते

राजस्थानमा यात्रुवाहक बसमा आगलागीः २० जनाको मृत्यु, १५ गम्भीर घाइते

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251217 100121

एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरु

December 17, 2025
Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.